जेष्ठ १७ रामेछाप, रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा आइतबार बिदा नदिने निर्णय गरेको छ ।
संघीय सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेपनि दोरम्बा गाउँपालिकाले आइतबार बिदा नदिने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको पहिलो बैठकले सेवाग्राहीको हितलाई केन्द्रमा राखेर आइतबार बिदा नदिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले जानकारी दिएका छन् ।
मंगलवार १७ जेष्ठ, २०७९
Timox5ty7thyIgnop
http://google.se/