आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

गोठगाउँ सरोकार समाजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न (तस्विरसहित)


गोठगाउँ सरोकार समाजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न (तस्विरसहित)

सुनौलो रामेछाप


   असार १२ रामेछाप, विश्व रक्तदाता दिवस २०२२को अवसरमा सरोकार गोठगाउँ  सरोकार समाजले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । 

कान्तिपुर अस्पताल रक्तसंचार सेवाको प्राविधिक सहयोग तथा ब्लड डोनर्स एशोशियसन नेपाल(ब्लोदान) काठमाडौं जिल्ला शाखाको सहकार्यमा सरोकार समाजद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 सरोकार समाजको अध्यक्ष संजय कुमार थापाको अध्यक्षतामा आयोजित यस रक्तदान कार्यक्रममा ब्लोदानका केन्द्रीय सदस्य ठाकुर दास श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो भने ,ब्लोदान काठमाडौं जिल्ला अध्यक्ष जनक कुमार खड्का ,पुर्व अध्यक्ष किशोर राज वन्त,नेपाली काँग्रेसका युवा नेता रत्न बहादुर कार्की ,वातावरण विद डा.कमल राई,शिक्षक रूद्र बहादुर खत्री ,अर्थ सवाल साप्ताहिकका प्रकाशक तथा सम्पादक रमेश कुमार बोहोरा,विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ लगायतका व्यक्तिहरू कार्यक्रममा अतिथि रहनु भएको थियो ।

  

 

आईतवार १२ असार, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट