मंसिर १० रामेछाप, रामेछापको प्रदेशसभा (ख)मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार मिलन घिसिङ र नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चोलागाईबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । प्रदेश ख को खाँडादेवी गाउँपालिका र शैलुङ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा घिसिङले सानो मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार घिसिङले १०३६५ मत प्राप्त गर्दा चौलागाईले ९९७० मात्र मत प्राप्त गरेका छन् । घिसिङले ३९५ मतले अग्रता लिएका छन् ।
शनिबार १० मंसिर, २०७९
turf installation houston
Wonderful article, thanks for putting this together! This is obviously one great post.turf installation houston