बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

पत्रकारहरुको हितका लागि दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने  कान्छारामको घोषणा


पत्रकारहरुको हितका लागि दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने  कान्छारामको घोषणा

सुनौलो रामेछाप


पौष २ रामेछाप, रामेछाप जिल्लाका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले रामेछापमा पत्रकारहरुको हितका लागि दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । बिहीबार मन्थलीमा आयोजित पत्रकार महासंघ रामेछापको १९ औँ साधारण सभालाई सम्बोधन गर्दै कान्छारामले दुई लाख रुपैयाँ अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । आफुनो आमाबुबाको नाममा २ लाख बराबरको अक्षयकोष स्थापना गर्ने र सो कोषबाट पत्रकारहरूको आपत्बि÷पतमा प्रयोग गर्न सक्ने बताए । 

शनिबार २ पुष, २०७९



मतहरू

houston synthetic turf

Wonderful article, thanks for putting this together! This is obviously one great post.houston synthetic turf


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट