आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

उद्योग वाणिज्य सङ्घ रामेछापको साधारण सभामा महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकाल 


उद्योग वाणिज्य सङ्घ रामेछापको साधारण सभामा महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकाल 

सुनौलो रामेछाप


माघ २१ रामेछाप, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल शनिबार रामेछाप आएका छन् । 

 उद्योग वाणिज्य सङ्घ, रामेछापको आठौँ साधारण सभालाई सम्बोधन गर्दै निजी क्षेत्रका चर्ची व्यवसायी एवं वरिष्ठ उपाध्यक्ष ढकाल रामेछाप आएका हुन् । आज मन्थली स्थित सामुदायिक हलमा एक भव्य कार्यक्रम भएको हो । 

देशको आर्थिक क्षेत्र र अर्थतन्त्र सङ्कुचित अवस्थामा रहेको बेला यहाँ आउन लागेका ढकालले यहाँ व्यवसायीको पीडालाई सम्बोधन गर्ने र आउँदा दिनमा निजी क्षेत्रले गर्नु पर्ने व्यावसायिक सुधारका विषयमा सुझाव आउने यहाँका व्यवसायीको अपेक्षा रहेको छ । 

शनिबार २१ माघ, २०७९



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट