बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

सर्व सहमत नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ निर्वाचित 


सर्व सहमत नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ निर्वाचित 

सुनौलो रामेछाप


भदौ १६ रामेछाप ,नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापको आठौं साधारणसभा तथा चौंथो जिल्ला अधिवेशनले सर्व सहमत नेपाल प्रेस युनियन रामेछाप जिल्ला अध्यक्षमा ज्ञानु श्रेष्ठलाई निर्वाचित गरेको छ।


  प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नुकुल अर्यालको प्रमुख आतिथ्यमा भदौ १५ गते सुरू भएको आठौं साधारणसभा तथा चौंथो जिल्ला अधिवेशन भदौ १६ गते सर्व सहमत अध्यक्ष श्रेष्ठ ,उपाध्यक्ष निशा तामाङ र सचिवमा सागर बोहोरा निर्वाचित गर्दै बाकि पदाधिकारी तथा सदस्यहरू पछि बैठक बाट चयन गर्ने सहमतिको साथ अधिवेशन समापन भएको  छ।

 

शनिबार १६ भाद्र, २०८०



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट