आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

बागमती प्रदेशको एमाले अध्यक्षमा रामेछापको कैलाश ढुंगेल विजयी


बागमती प्रदेशको एमाले अध्यक्षमा रामेछापको कैलाश ढुंगेल विजयी

सुनौलो रामेछाप


 असोज  १३ काठमाडौं, नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । हिजो भएको निर्वाचनमा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी भएका हुन् । ढुङ्गेलले ६९६ मत पाएर विजयी हुँदा दाहालले ४३९ मत मात्र पाएका छन् ।

उपाध्यक्ष पदमा भने दावा दोर्जे लामा विजयी भएका छन् ।
यसैगरी सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका छन् । सिलवाल ५६८ मतले विजयी हुँदा अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत पाएका छन् ।


रामेछाप बिजयी प्रदेश कमिटी सदस्यहरुः–
प्रतिनिधि सभा निर्वाचन क्षेत्र पुरुष (२) 
शान्ती पैडेल (गोकुलगङ्गा गा.पा ) 
प्रेम तमाङ्ग (खाडादेवी गा.पा )
प्रतिनिधि सभा निर्वाचन क्षेत्र महिला (१)
निर्विरोध गंगा कार्की (उमाकुण्ड गा.पा )
रामेछाप निर्वाचन क्षेत्र खुल्ला (५)
लब श्रेष्ठ (मन्थली न.पा )
ज्ञान कु श्रेष्ठ (खाडादेवी गा.पा )
गोपाल श्रेष्ठ ( मन्थली न.पा)
अर्जुन कार्की (गोकुलगङ्गा गा.पा )
शेर ब सुनुवार (उमाकुण्ड गा.पा)


निर्वाचन क्षेत्र महिला खुल्ला

सिता खत्री (रामेछाप) सबै भन्दा बढि मत
दिपशिखा दाहाल (लिखु गा.पा)
माया कार्की (मन्थली नपा)

युवा रामेछाप :
पर्शुराम बस्नेत (उमाकुण्ड गा.पा )
दलित/उत्पीडित तर्फ : घनश्याम सार्की (निर्विरोध ) – खाडादेवी गा.पा
अल्पसंख्यक महिला तर्फ ( अत्यधिक मत ) 
हर्कमाया माझी (मन्थली न पा )

लेखा आयोग अध्यक्ष :
श्यामकृष्ण श्रेष्ठ ( खाडादेवी गा पा )

शनिबार १३ आश्विन, २०८०



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट