मंगलवार ३० भाद्र, २०८३ (Tuesday September 15, 2026)

रामेछापकी चेलीले भारती खेलाडीलाई पराजित गर्दे नेपाललाई जिताइन् गोल्ड मेडल 


रामेछापकी चेलीले भारती खेलाडीलाई पराजित गर्दे नेपाललाई जिताइन् गोल्ड मेडल 

सुनौलो रामेछाप


मंसिर १८ रामेछाप, रामेछापको मन्थली नगरपालिकाकी खेलाडी रुनिसा बस्नेतले भारती खेलाडीलाई पराजित गर्दे नेपाललाई गोल्ड मेडल जिताएकी छन् । 

 मन्थली  नगरपालिकाको वडा नम्बर २ टेकानपुरमा बस्ने आकार बस्नेतकी छोरी   रुनिसाले भारतमा भएको तेस्रो अन्तर्राष्ट्रिय खुल्ला  तेक्वान्दो प्रतियोगिता २०२३ को यू–४५ समूहमा भारतीय खेलाडीलाई पराजित गर्दे नेपाललाई गोल्ड मेडल जिताएकी हुन्  ।


 

सोमबार १८ मंसिर, २०८०



मतहरू

Ali

Johanna Mayer


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट