आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

सुनापति गाउँपालिका भेलाले युवा लक्षित नौ बुँदे कार्यक्रम निर्धारण 


सुनापति गाउँपालिका भेलाले युवा लक्षित नौ बुँदे कार्यक्रम निर्धारण 

सुनौलो रामेछाप


पौष २ रामेछाप, रामेछाप सुनापति गाउँपालिकाको युवा भेलाले युवा लक्षित नौ बुँदे कार्यक्रम निर्धारण गरेको छ । 

सामुदायिक विकास समाजको आयोजनामा भएको दुई दिने भेलाले युवा लक्षित क्षेत्र पहिचान गरेको हो ।  गाउँपालिका उपाध्यक्ष गीता विष्टको प्रमुख आतिथ्ययतामा भएको भेलाले लक्ष्मी श्रेष्ठको संयोजकत्वमा १५ सदस्सीय पालिका स्तरीय युवा सञ्जाल पनि गठन गरेको छ ।

भेलामा सुनापतिका युवाको समस्या, हालसम्म विभिन्न युवा संजालले गरेको गतिविधि, युवा लक्षित भावी कार्यक्रम, युवा परिषद्, युवा रोजगार, दिगो विकासका लक्ष्यहरू छलफल भएको थियो । 

मंगलवार ३ पुष, २०८०



मतहरू

Thaddeus

Kamila Merritt

TEUtHmiaqdoYMR

umrxhesTeyfNJTaIU

Roy

Rylan Meadows


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट