बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

निरन्तर वर्षाकाे कारण आएकाे पहिराेले धाेविमा एक घर बगायाे तीन घर जाेखिम्मा ।


निरन्तर  वर्षाकाे कारण आएकाे पहिराेले धाेविमा एक घर बगायाे तीन घर जाेखिम्मा ।

सुनौलो रामेछाप


साउन १६ रामेछाप , रामेछाप जिल्लाकाे लिखु तामाकोसी गाउँपालिका धाेविमा निरन्तर आएकाे वर्षाकाे कारण पहिराे खस्दा एक घर बगाउनु काे साथै तीन घर जाेखिम्मा रहेकाे छ ।
  आज बिहानै आएकाे पहिराेले धाेविकाे स्थानीय सहदेव खड्काको घर बगाउएकाे स्थानीयहरूले जानकारी दिएकाे छ ।
 बिहानै घरका मानिसहरू बादर लखेट्न घर बाहिर गएकाेले मानविय क्षेति नभएपनि घरभित्र रहेकाे धनमाल सहित सम्पूर्ण लत्ताकपडा पहिराेमा पुरिएको ले हाल स्थानिय बासि र ईलाका प्रहरी चाैंकी धाेवि बाट खटिएको प्रहरीले उद्धार कार्य जारि रहेकाे छ , पहिराेकाे कारण छिमेकी अर्जुन खड्का ,कृष्ण खड्का ,टेकबहादुर खड्काको घर समेत जाेखिममा रहेकाे इलाका प्ररहरी कार्यालय धाेविले जनाएको छ ।

बुधबार १६ श्रावण, २०८१



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट