बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रजातन्त्र दिवसको अवसरमा खुल्ला रक्तदान तथा नि:शुल्क आँखा शिविर कार्यक्रम गर्दै ।


रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रजातन्त्र  दिवसको अवसरमा खुल्ला रक्तदान तथा नि:शुल्क आँखा शिविर कार्यक्रम गर्दै ।

डि.बि.श्रेष्ठ


फागुन ७ काठमाडौं , प्रजातन्त्र दिवसको अवसरमा नेकपा ( एमाले ) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले खुल्ला रक्तदान तथा नि:शुल्क आँखा शिविर कार्यक्रम गर्ने भएकाे छ ।


फागुन १० गते शनिवार  नेपाल कमर्श क्याम्पस मीन भवनमा बिहान १० बजे देखि २ बजे सम्म नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा रामेछापको प्रविधिक सहयाेगमा खुफ्ला रक्तदान कार्यक्रम र ए एस जी आई कियर सेन्टर नयाँ बानेश्वरकाे प्रविधिक सहयाेगमा नि:शुल्क आँखा शिविर कार्यक्रम सफल पार्न उपाध्यक्ष तथा प्रचारप्रसार विभाग प्रमुख  दिलिप श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरि  कार्यक्रमकाे तयारी तिव्र रूपमा भैरहेको र सम्पर्क मञ्च लगायत सम्पर्क मञ्च मातहतको  कमिटीहरूलाई प्रचारप्रसार गर्न र आ- आफ्नाे पालिका बाट व्यापक सहभागी गराउन निर्देशन समेत दिहिसकेकाे प्रचारप्रसार विभाग प्रमुख श्रेष्ठले जानकारी गराउनु हुँदै बालबालिका देखि जेष्ठ नागरिकहरू समेत कार्यक्रममा उपस्थितभै नि:शुल्क आँखा शिविरमा सहभागी भैदिनु हुन र १८ देखि ६० बर्ष उमेर सम्मकाे स्वस्थ व्यक्तिहरूले स्वास्थ्यले साथ दिएमा रक्तदान जस्ताे महान कार्यमा समेत सहभागी भैदिनुहुन समेत अनुराेध गर्नु भएकाे छ ।

 

बुधबार ७ फाल्गुन, २०८१



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट