बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

रामेछापकाे खाँडादेवीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते ।


रामेछापकाे खाँडादेवीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते ।

सुनाैलाे रामेछाप ,


जेष्ठ ८ रामेछाप , रामेछापको  दोरम्बा शैलुङ गाउँपालिकाबाट शव लिएर काठमाडौँ जाँदै गरेको एम्बुलेन्स खाँडादेवी गाउँपालिका वडा नं.काे ३ भिरपानीको चार घरे जङ्गलमा आज मध्यान्ह एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएको छ।
काठमाडौं आउदै गरेकाे एम्बुलेन्स चार घरे जङ्गल स्थित सडकबाट एक सय मिटर तल खस्दा तीन जना घाइते भएकाे र घाइते मध्य  दुई जनाको अवस्था गम्भीर रहेको खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीले जानकारी गराउनु भयो ।

 

बिहीबार ९ जेष्ठ, २०८२



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट