आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

नेकपाका केन्द्रीय सदस्यमा रामेछापबाट कंडेल र कार्की चयन


नेकपाका केन्द्रीय सदस्यमा रामेछापबाट कंडेल र कार्की चयन

सुनौलो रामेछाप


पुष ८, काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली समुहमा बसेको केन्द्रीय समितिको बैठकबाट नेकपाका प्रदेश कमिटीका सदस्य तुला प्रसाद कंडेल र माया कार्की केन्द्रीय सदस्यमा चयन भएका छन् ।  

कडेल प्रदेश कमिटीको सदस्य र कार्की मन्थली नगरपालिकाका नगर उपप्रमुखको जिम्मेवारी ग्रहण गरेका छन् । हिजो बसेको बैठकले ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटीको पुर्नगठन गर्दै ११ सय ९९ सदस्यी बनाउने निर्णय गरेको थियो । 
 

बुधबार ८ पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट