बिहीबार २ माघ, २०८२ (Thursday January 15, 2026)

राजनीति

प्रधानमन्त्रीले नैतिकताको आधारमा तत्काल राजिनामा दिनुपर्नै सांसद श्रेष्ठको भनाई

प्रधानमन्त्रीले नैतिकताको आधारमा तत्काल राजिनामा दिनुपर्नै सांसद श्रेष्ठको भनाई १७ फागुन, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले नैतिकताको आधारमा तत्काल राजिनामा दिनुपर्ने बताउनुभएको छ । असंवैधानिक रुपमा संसद विघटन गरेपनि सर्वोच्च अदालतले पुर्नस्थापित...

ओली बाहेक अरु प्रधानमन्त्री हुन नसक्ने मन्त्री ढुंगेलको भनाई

  १६ फागुन, रामेछाप । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपाका केन्द्रीय सदस्य कैलाश ढुंगेलले केपी ओली बाहेक अरु प्रधानमन्त्री हुन नसक्ने बताएका छन् । उनले अहिले संसद पुर्नस्थापना हुँदा पनि केपी ओली नै प्रधानमन्त्री रहेको बताउदै भोली पनि ओली नै प्रधानमन्त्री रहिरहने बताए...

रामेछापमा नेकपा प्रचण्ड–नेपाल समुहको विजय जुलुसः तस्बिरमा हेर्नुहोस

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुहले संसद पुर्नस्थापनको खुसीयालीमा रामेछापको सदरमुकाम मन्थलीमा विजयी जुलुस गरेको छ । सर्वोच्च अदालतले संसद विघटनको निर्णयलाई बदर गर्दै संसद पुर्नस्थापना गरेपछि नेकपाले मन्थलीमा जुलुस निकालेको हो । विजयी जुलुसमा नेकपा रामेछापका जिल्ला इन्चा...

गोठगाउँमा नेकपा गाउँ कमिटी बैठक सम्पन्नः कार्की अध्यक्षमा चयन

एलिना कार्की फागुन ११ रामेछाप,नगरपालिका वडा नं १ गोठगाउँमा नेकपा गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । नेकपा रामेछाप जिल्ला सचिव पुरुषोतम कडरियाको प्रमूख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले नेकपा गोठगाउँ गाउँ कमिटी अध्यक्षमा क.बाबुराम कार्की र सचिवमा क. बलबहादुर श्रेष्ठसहित अन्य १९ ज...

रामेछापका नेता कार्यकर्ताहरु प्रचण्ड–नेपाल समुहको शक्ति प्रदर्शनमा 

माघ २८, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुहले आज काठमाडौंमा आयोजना गरेको विरोध सभामा रामेछापका नेता कार्यकर्ता पनि सहभागी भएका छन् ।  ववरमहलमा रामेछापका नेता कार्यकर्ताहरु भेला भएर विरोध सभा सुरु गरेका थिए । विरोध सभाको र्यालीको नेतृत्व नेकपा रामेछापका इ्न्चार्ज देवशकंर पौडेल, जिल्लाका...

महेश बस्नेत माघ १५ गते रामेछाप आउने   

माघ ८, रामेछाप । नेकपा ओली समुह रामेछापको युवा तथा विद्यार्थीको भेलालाई सम्बोधन गर्न नेकपा ओली समुहका केन्द्रीय सदस्य महेश बस्नेत माघ १५ गते रामेछाप आउने भएका छन् ।   नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले युवा विद्यार्थीको भेलालाई सम्बोधन गर्न नेता महेश बस्नेत रामेछाप आउने कार्यक्...

नेकपा यही मात्र हो, अर्को नेकपा हुन सक्दैन: नेता श्रेष्ठ

माघ ६, रामेछाप । दुई तिहाई बहुमत दिँदा समेत प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र गणतन्त्र नै नचाहिएको हो भनेर नेकपा प्रचण्ड–नेपाल समुह रामेछापका केन्द्रीय सदस्य एवं रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले बताएका छन् ।  पार्टीलाई विधि र पद्दतीमा च...

अध्यक्ष श्रेष्ठ र सचिव कडरियामाथि कारवाही

पुष २८, रामेछाप । नेकपा केपी ओली समुहले जिल्ला अध्यक्षमा आनन्द श्रेष्ठ र सचिवमा पुरुषोत्तम कडरियालाई चयन गरेपछि प्रचण्ड–नेपाल समुहले दुवै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टीको हित विपरीत काम गरेकाले आनन्द श्रेष्ठ र पुरुषोत्तम कडरियालाई पार्टीको साधारण सदस्यस...

ताजा अपडेट