मंसिर २४, रामेछाप । सुनापति गाउँपालिकाले समाजमा हुने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गाउँगाउँमा जनचेतनाको कार्यक्रमम अगाडि बढाउँदै प्लेकार्ड र्याली निकालेको छ । हरेक वर्षझैँ गाउँपालिकाले यस बर्ष पनि लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गरेको हो । उपाध्यक्ष गीता विष्टले का...
मंसिर २३, रामेछाप । किबी निर्यातमा गोकुलगंगा गाउँपालिकाले कर लगाउने निर्णय गरको छ । गाउँपालिकाभित्र उत्पादित किबी निर्यात गर्दा किसानलाई कुनै मार नपर्ने गरी निकासी कर लगाउने निर्णय गरेको हो । गाउँपालिकाले यस बर्ष गाउँपालिकाभित्र करिब २० टन भन्दा बढी किबी उत्पादन हुने लक्ष्य राखेको छ...
मंसिर १९, रामेछाप– २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा वरिष्ठ पत्रकार नयाँघरे सहित ३ जना सम्मानित भएका छन् । अपाङ्गताको क्षेत्रमा क्रियाशिल रहेका अपाङ्गता सचेतन सेवा केन्द्र रामेछापको अध्यक्ष पत्रकार बद्री नयाँघरे, सदस्य निर्मला कार्की र महिला उपहार मञ...
मंसिर १९, रामेछाप । निर्माण कम्पिनिले खाँडादेवी गाउँपालिकाको सित्खा–गोगनेपानी सडक कालोपत्रे गर्ने क्रममा गुणस्तरहिन सामाग्री प्रयोग गरेको कारण कालोपत्रे नै उप्किने क्रम देखिएको हो । सित्खादेखि गोगनपानीसम्म यस आर्थिक बर्षमा कालोपत्रे काम पुरा हुनेछ । निर्माण कम्पनीले सित्खाबाट हाल भीरपानीसम्...
मंसिर १८, रामेछाप । मंसिर ३ गते रामेछापको गोकुलगंगा गाउँपालिका–५ नामाडीमा भएको कुटपिटको घटनामा संलग्न भएको किटानी जाहेरीको आधारमा सुमन खडकालाई रामेछापको खिम्तीबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा गत मंसिर ३ गते कुटपिटबाट घाइते भएका वेदराज खडकाले रामेछाप तरुण...
मंसिर १७, रामेछाप । रामेछापका किसानहरुको लागि पचास प्रतिशत अनुदानमा उन्नत जातको बोयर बोका र पाठीहरु कृषि तथा पशुपंक्षी विकास मंत्रालयका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई रामेछापले वितरण गरेको छ । सञ्चालन भएको बाख्रा जोन क्षेत्रबाट सुचिकृत भएका निजी फर्म, कृषि सहकारी तथा...