मंगलवार ३० भाद्र, २०८३ (Tuesday September 15, 2026)

समाचार

गाेकुलगंगाकाे फर्पुमा भएकाे जिप दुर्घटनामा परि जनप्रतिनिधि सहित पाँच जनाकाे घटनास्थलमै मृत्यु ।

मंसिर १५ रामेछाप , हिजाे शुक्रबार दिउसो काठमाडौं बाट रामेछापको  बेताली तर्फ जाँदै गरेकाे फाेर्स जिप गाेकुलगंगा- ६ फर्पुकाे सिमलडाँडामा दुर्घटना हुदा जनप्रतिनिधि सहित पाँच जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । जिप दुर्घटनामा परि गाेकुलगंगा - ४ बेतालीकाे वडा अध्यक्ष रामचन्द्र बस्नेत , गाेकुलगंगा -...

मंसिर सात काे जागरण सभाकाे तयारी पूरा भयाे :- अध्यक्ष ढुङ्गेल।

ततमंसिर ५ काठमाडौं , नेकपा ( एमाले) ले मंसिर सात गते काठमाडौंमा आयाेजना गर्न गहिरहेकाे वृहत् जागरण सभाकाे तयारी पूरा भएकाे नेकपा ( एमाले )काे बागमती प्रदेश कमिटी अध्यक्ष तथा जागरण समाका सह संयाेजक कैलाश प्रसाद ढुङ्गेलले जानकारी गराउनु भयाे ।  काठमाडौ ,भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयाेजनामा...

कृषि सहकारी द्वारा दशै तिहारकाे शुभकामना आदानप्रदान ।

असाेज २५ रामेछाप , आधुनिक कृषि सहकारी संस्था लि. द्वारा आयाेजीत बडा दशै ,शुभ तिहार ,नेपाल सम्वत ११४५ लगायत राष्ट्रिय चाडपर्वहरूकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ।   आधुनिक कृषि सहकारीकाे अध्यक्ष उमेश थापा मगरकाे अध्यक्षतामा तथा सहकारीको सचिव भानुभक्त श्रेष्ठको सञ्चालन...

सित्खाका बाढी पिढित आठ परिवारलाई समाजसेवी श्रेष्ठ द्वारा पचास हजार बराबरको राहत सामाग्री हस्तान्तरण ।

असाेज १६ रामेछाप ,  असाेज १२ गते सुनकाेशीमा आएकाे बाढीबाट क्षतिग्रस्त आठ परिवारलाई नेकपा ( एमाले) का राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा समाजसेवी शम्भु कुमार श्रेष्ठले ५० हजार बराबरको खाद्यान्न ,लत्ताकपडा तथा भाडाकुडा सहयाेग गर्नु भएकाे छ ।   रामेेछाप जिल्ला खाँडादेवि गाउँपालिका व...

निरन्तर वर्षाकाे कारण आएकाे पहिराेले धाेविमा एक घर बगायाे तीन घर जाेखिम्मा ।

साउन १६ रामेछाप , रामेछाप जिल्लाकाे लिखु तामाकोसी गाउँपालिका धाेविमा निरन्तर आएकाे वर्षाकाे कारण पहिराे खस्दा एक घर बगाउनु काे साथै तीन घर जाेखिम्मा रहेकाे छ ।   आज बिहानै आएकाे पहिराेले धाेविकाे स्थानीय सहदेव खड्काको घर बगाउएकाे स्थानीयहरूले जानकारी दिएकाे छ ।  बिहानै घरका मानिसहरू बादर...

नेकपा (एमाले) रामेछापकाे पहलमा फर्पुका पहिराे पिडित परिवारलाइ आर्थिक नगद सहयाेग ।

साउन १५  रामेछाप , रामेछाप जिल्ला गाेकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पु पहिरेमा गत १० गते बिहिवार साँझ घर माथिबाट आएकाे पहिराेले घर पुरिदा तीन किशोरीहरूकाे मृत्यु हुनुकाे साथै घरमा समेत क्षेति पुगेकाे परिवारलाई नेकपा ( एमाले) रामेछापको  पहलमा आर्थिक नगद  सहयोग रकम हस्तान्तरण गरेकाे छ...

राष्ट्रिय युवा संघ नेपाल द्वारा फर्पु पहिराे पिडितलाई खाद्यान्न सहयाेग ।

साउन १२ रामेछाप , साउन १० गते बिहिबार साझ घरमाथी बाट आएकाे पहिराेमा परि घर सहित  ज्यान गुमाएको तीन किशोरीको परिवारलाई नेकपा (एमाले) राष्ट्रिय युवा संघ नेपाल रामेछाप जिल्ला कमिटीले खाद्यान्न सहयाेग गरेकाे छ ।   ' जहाँ विपत्ति त्यहाँ राष्ट्रिय युवा संघ नेपाल' भन्ने मुल उद्दे...

पहिराेले घर पुर्दा रामेछापमा तीन किशोरीको मृत्यु ।

साउन ११ रामेछाप , रामेछापको गाेकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा हिजाे साँझ आएकाे पहिराेेले घर पुरिदा तीन किशोरीको मृत्यु भएकाे छ ।  फर्पुका विमान तामाङकाे घर पहिराले पुर्दा उनकाे १७ वर्षकाे छाेरी सीता तामाङ ,उनकै १४ वर्षकाे नातिनी लक्ष्मी तामाङ र छिमेकी पदम तामाङकाे १६ वर्षकाे छाेरी आशिक...

लिखु तामाकोसी गाउँपालिका प्रमुखलाई बुझायो नेकपा ( एमाले ) ले १५ बुदे याेजनाकाे सूची ।

असार ६ रामेछाप ,नेकपा( एमाले)ले लिखु तामाकोसी गाउँपालिका कमिटीले साेही गाउँपालिका प्रमुखलाई आउने   आर्थिक बर्षमा पालिकामा समावेश गर्नुपर्ने न्यूनतम याेजनाहरू कार्यान्वयनकाे लागि १५ बुदे याेजनाकाे सूची बुझाएको छ ।   नेकपा ( एमाले ) ले स्थानीय निर्वाचन २०७९काे घाेषणा पत्र, प्रतिबद्धता...

नबाैं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारीहरूले सपथ सगै पदभार सम्माले ।

जेठ १७ रामेछाप , नेकपा ( एमाले) रामेछाप जिल्ला कमिटीको नबाैं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले सपथ सगै पदभार सम्मालेकाे छ । बैशाख २६- २८ गते सम्पन्न नबाैं अधिवेशन बाट सर्व सहमत अध्यक्ष पुरूषाेतम कडरिया ,सचिव प्रकाश कुमार कार्की र निर्वाचन बाट उपाध्यक्ष हाेतराज ढकाल, उपसचिव मिलन...

खिम्तीमा नयाँ प्रहरी चाैकी भवन निर्माण सम्पन्न ,

जेठ १० रामेछाप ,रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका वडा नं. ६ खिम्तीमा प्रहरी चाैकीकाे नयाँ  भवन निमार्ण सम्पन्न भएकाे छ । बुधबार एक कार्यक्रमकाे आयाेजना गरि २५ लाखकाे लागतमा निर्माण सम्पन्न भएकाे भवन बागमती प्रदेश सभा सदस्य एवम् प्रदेश सभा बन ,वातावरण तथा पर्यटन समितिका सभापति आनन्द कुमार...

नगरपालिका प्रमुख स्वकीय सचिवको खाना सर्केर मृत्यु

 फागुन ५ मन्थली, रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको रामेछाप जिल्ला अस्पतालका डा.केशव श्रेष्ठले बताएका छन् । नगरपालिकाका कर्मचारीहरुले सो...

मन्थली नगर अस्पतालले आफ्नो तेस्रो वार्षिक उत्सव मनायो

माघ २७ रामेछाप, रामेछापको मन्थली नगर अस्पतालले आफ्नो तेस्रो वार्षिक उत्सव मनाएको छ । आज मन्थली प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङको प्रमुख आतिथ्यतमा नगर अस्पतालको वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रम उद्घाटन गर्दै तामाङले विकासको काममा विरोध गर्न नहुने बताएका छन् । जिल्लामा...

तीन वर्ष बितिसक्दा पनि सात किलोमिटर सडक निर्माण हुन सकेन

माघ १७, रामेछाप सदरमुकाम मन्थली—चिसापानी जोड्ने सडक निर्माणका लागि तीन वर्षअघि नै ठेक्कामा लगाइएको थियो। डेढ वर्षभित्र निर्माण गरिसक्ने समयसिमा तोकिएको थियो। तर, ठेक्का भएको तीन वर्ष बितिसक्दा पनि सात किलोमिटर सडक निर्माण हुन सकेको छैन।  सडक निर्माणको ठेक्का लिएर जनतालाई सास्ती दिन...

गठबन्धनलाई हराउँदै एमालेका सुवेदी अध्यक्षमा निर्वाचित

माघ रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा एमालेका उज्ज्वल सुवेदी निर्वाचित भएका छन् ।  गठबन्धनबाट अध्यक्षका उम्मेदवार नवराज घिमिरेलाई ५ मतले हराउँदै नेकपा (एमाले)का सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित सुवेदीले...

सम्पर्क मञ्चको अन्तरपालिका फुटसल कपको उपाधि दोरम्बा सैलुङलाई

माघ ७ काठमाडौं । नेकपा (एमाले) रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको अन्तरपालिका फुटसल कपको उपाधि दोरम्बा सैलुङ गाउँपालिका मञ्चले जितेको छ ।  नेशनल स्पोट्स सेन्टर, च्यासलमा भएको प्रतियोगिताको उपविजेता लिखु तामाकोशी गाउँपालिका सम्पर्क मञ्च भएको छ ।  तेस्रो स्थान मन्थली र सान्त्वना...

मन्थली: प्रवक्ताको जिम्मा गोपाल श्रेष्ठलाई 

पौष २४ रामेछाप । मन्थली नगरपालिकाले नगर कार्यपालिका प्रवक्ताको जिम्मा गोपाल श्रेष्ठलाई दिएको छ । कार्यपालिकाको २१औँ बैठकले मन्थली नगरपालिका–८ का वडाध्यक्ष श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी श्रेष्ठलाई तोकेको हो ।   आर्थिक वर्ष ८१÷८२ को लागि संघीय समपूरक र विशेष अनुदान तथ...

गाेठगाउँ सराेकार समाजको पाँचौं स्थापना दिवसको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम

 पुष १५ काठमाडौं ,गाेठगाउँ सराेकार समाजको पाँचौ स्थापना दिवसको अवसर पारी ब्लड डाेनर्स एसाेसिएशन नेपाल ( ब्लाेदान) काठमाडौं जिल्ला शाखाकाे सहकार्य तथा कान्तिपुर अस्पताल रक्तसञ्चार सेवाको प्रविधिक सहयाेगमा गाेठगाउँ सराेकार समाज द्वारा आयाेजीत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । &nbs...

सुनापति गाउँपालिका भेलाले युवा लक्षित नौ बुँदे कार्यक्रम निर्धारण 

पौष २ रामेछाप, रामेछाप सुनापति गाउँपालिकाको युवा भेलाले युवा लक्षित नौ बुँदे कार्यक्रम निर्धारण गरेको छ ।  सामुदायिक विकास समाजको आयोजनामा भएको दुई दिने भेलाले युवा लक्षित क्षेत्र पहिचान गरेको हो ।  गाउँपालिका उपाध्यक्ष गीता विष्टको प्रमुख आतिथ्ययतामा भएको भेलाले लक्ष्मी श्रेष्ठको संयोज...

घाँस काट्दा लडेर शिक्षक यक्षबहादुर श्रेष्ठको निधन

मंसिर २० रामेछाप , रामेछाप नगरपालिका वडा नं. ३ साँघुटार लक्ष्मीबास निवासी शिक्षक यक्षबहादुर श्रेष्ठको हिजाे बिहान घर नजिकैको खर पाखामा बाख्रालाई घाँस काट्ने क्रममा लडेर निधन भएकाे छ।  रामेछाप जिल्ला लिखु तामाकोसी गाउँपालिका वडा नं. ३ खाेल्मागाउँ स्थित श्री वृखेश्वर आधारभुत विद्यालयमा कार्यरत श...

ताजा अपडेट