भदौ १६, काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिकामा स्थानीय सरकार बनेपछि ५ सय किलोमिटर सडक बनाएर एमाले सरकारको काम नै भएन भन्नेलाई राम्रो जवाफ दिएको छ । सो गाउँपालिकाको नेतृत्व एमालेले गरेको छ । स्थानीय सरकार बन्नु अघि खाँडादेवी गाउँपालिका भित्र करिब १ सय ५० किलोमिटर मात्र ग्रामिण सड...
श्रावण ३०, रामेछाप । मन्थलीमा भएको भुपु सैनिक संघ रामेछापको सातौ अधिवेसन तथा वार्षिक साधारण सभामा जय बहादुर कठायत संघको जिल्ला सभापति पदमा निर्वाचित हुनु भएको छ । उनी आफना प्रतिस्पर्धि द्धय खडग बहादुर आले र यम बहादुर थापालाई पछार्दै निर्वाचित हुनु भएको हो । सातौ साधारण सभा तथा वार्षिक साधारण सभाबाट...
श्रावण २७, रामेछाप । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएका कुलमान घिसिङले बुधबार प्राधिकरण पुगेका छन् । सुनापती गाउँपालिकामा जन्मनुभएका कुलमान घिसिङ फेरी पनि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको छ । उहाँलाई प्राधिकरणका निर्देशकहरू...
साउन २५ रामेछाप , राष्ट्रिय युवा संघ नेपाल सुनापती गाउँपालिका कमिटीको अगुवा कार्यकर्ता भेला नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका ईन्चार्ज बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यमा सम्पन्न भयको छ। कार्यक्रममा राष्ट्रिय युवा...
श्रावण २४, रामेछाप । कोरोना भाईरस संक्रमण भए नभएको थाहा पाउन जाँच गरिने पीसीआर मेशिन जिल्ला अस्पतालमा आईपुगेको छ । जिल्लामा पीसीआर मेशिन भदौ पहिलो हप्तादेखी सन्चालनमा ल्याउने तयारी भईरहेको छ । जिल्लामा पिसिआर मेसिन आइपुगेको भएपनि सन्चालनमा आउन भने केहि समय लाग्ने भएको जिल्ला अस्पताल विकास समितीका...
श्रावण २१, रामेछाप । तीन बर्षको अवधिमा बागमती प्रदेश सरकारले रामेछाप जिल्लामा ६४ किलोमिटर सडक कालोपत्रे गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा विभिन्न सडक खण्डमा गरी ६४ किलोमिटर सडक कालोपत्रे भएको हो । हालसम्म मन्थली–गाल्वा–चौरीखोला सडक खण्डमा १...
श्रावण १७, रामेछाप । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीले अपाङ्गता भएका बालकलाई सहयोग रकम प्रदान गर्नुभएको छ । वडा नं ७ का पात्लेका लोकेन्द्र सुनुवारका छोरा कमल सुनुवारलाई वडा अध्यक्ष कार्कीले घरमै पुगेर नगद ५ हजार रकम प्रदान गर्नुभयो । जन्मजात अपाङ्ग रहेका बालकल...
श्रावण ११, रामेछाप । विद्युत सेवा नियमित नभएपछि आईतबार रामेछापका उपभोक्ताले विद्युत प्रधिकरण वितरण केन्द्रमा घेराउ गरेका छन् । मन्थली र आसपासका उपभोक्ताले प्राधिकरणको कार्यालय बिहान ११ बजे घेराउ गरेका हुन् । बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर प्राधिकरणको वितरण केन्द्र...
श्रावण ९, रामेछाप । श्रावण १० गतेदेखी अर्थात भोलिदेखी रामेछापमा अमेरिकी कोरोना खोप जोन्सन एण्ड जोन्सन लगाईने भएको छ । यो खोप एक डोज मात्र लगाए पुग्ने खोप हो । जिल्लामा प्राप्त खोप डोज संख्याको आधारमा कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सन लगाउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । ज...
श्रावण ७, रामेछाप । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा नेकपा माओवादि केन्द्र रामेछाप नगर कमिटि र नेकपा एमाले माधव नेपाल पक्षले संयुक्त रुपमा रामेछापको भँगेरीमा श्रद्धान्जली तथा माल्यार्पण कार्यक्रम गरेको छ । ओलि पक्षका नेता तथा कार्यकर्ताहरुले भने छुट्टै एक कार...
बैँकमा कार्यरत सबै कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि राष्ट्रिय वाणिज्य बैँक रामेछाप केहि दिनदेखि बन्द छ साथै बैँकबाट प्रवाह हुने सेवाहरु पनि बन्द भएको छ । रामेछाप डाडाँको एक मात्रै बैँक बन्द भएपछि सेवा ग्राहिहरु मारमा परेका छन । बैँक बन्द हुँदा बैँक मार्फत हुने नगद क...
साउन १, रामेछाप । हालै रामेछाप जिल्लामा एउटा वडा थपिने भएको छ । रामेछाप जिल्लाको ८ स्थानीय तहमा रहेको ६४ वटा वडामा अब भने एउटा वडा थप गरेर ६५ वटा वडा पुग्ने भएको छ । मतदाताको आधारमा सुनापति गाउँपालिकाको हालको वडा नम्बर ४ लाई टुक्रयाउने निर्णय भएको छ । सुनापति गाउँपालिका–४ बेथ...
असार ३१, रामेछाप । कोरोना भाइरसको सङ्क्रमित बढीरहेको भन्दै जिल्लामा कार्यलयले जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ । जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जारी निषेधाज्ञालाई साउन ७ गते सम्म थप गर्ने निर्णय गरेको हो । डीसीसीएमसीको बैठकले विहीबार मध्यरात...
असार ३०, रामेछाप । रामेछाप जिल्लाकै पहिलो विउ आलु उत्पादन स्रोत केन्द्र (रष्ट्रिक हाउस) र स्क्रिन हाउस दोरम्बा सैलुङ्ग गाउँपालिका–१ डुडुवा स्थित राजभिरमा निर्माण भएको छ । आलु उत्पादन बढाउनको लागि बागमती प्रदेश अन्तर्गत कृषि ज्ञान केन्द्र रामेछाप र कृषक समुहको लगानीमा विउ आलु उत्...
असार २९, रामेछाप । कोरोनाको दोस्रो लहर चलिरहँदा जोखिम कायमै रहेकाले रामेछापबाट अन्य जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन हुन सकिरहेको छैन । जिल्ला प्रशासन कार्यालयको अनुसार रामेछाप जिल्लाभित्र मात्रै सवारी साधन सञ्चालन गर्न दिएको छ । तर विभिन्न बहाना बनाउँदै राजधानी काठमाडौं लगायतका विभिन्न ठाउँबाट...
असार २५, रामेछाप । लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम समेत उच्च रहेको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । शुक्रबार रामेछाप जिल्लामा २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार २७९ जना पुगेको छ । शुक्रबार खाँडादेवी गाउँपालिकामा च...
असार २३, रामेछाप । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, रामेछाप क. प्रदेश सांसद शान्तीप्रसाद पौडेल लगायतको पहलमा आ.व.२०७८/०७९ मा रामेछाप नगरपालिकामा प्रदेश समानीकरण, वित्तिय हस्तान्तरण, विभिन्न मन्त्रालय मार्फ़त ३ वटा प्रदेश समपुरक योजनाहरु, ६ वटा प्रदेश ससर्त योज...
असार २१, रामेछाप । विगत दुई बर्षको अवधिमा रामेछापका मुख्य सडकहरु कालोपत्रे गर्ने काम बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा अगाडि बढेको छ । चालिस किलोमिटर भन्दा बढी सडक प्रदेश सरकारको लगानीमा कालोपत्रे भएको छ । रामेछापका विभिन्न सडकमा गरी एक अर्ब रुपैयाँ भन्दा...
असार २०, रामेछाप । करिब सात हजार सदस्य संख्या भएको नेकपा एमाले रामेछापले जिल्लाभित्र संगठित सदस्यको संख्या दस हजार पुर्याउने भएको छ । जिल्ला कमिटी रामेछापले क्रियाशिल सदस्यता नविकरण गर्नको लागि दुई वटा नगर कमिटी र ६ वटा गाउँ कमिटीमा नविकरण फारम पठाएको नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कड...
असार १८, रामेछाप । रामेछाप जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको सङ्ख्या ३४ जना पुगेको छ । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ९७१ जना पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार शुक्रबार रामेछाप नगरपालिकाबाट १४ जना, सुनापति गाउँपालिकाबाट १४ जना, मन्थली...