आईतवार ६ बैशाख, २०८३ (Sunday April 19, 2026)

समाचार

नेकपा रामेछाप जिल्ला कमिटिको अध्यक्षमा आनन्द श्रेष्ठ 

पुष २३, मन्थली । नेपाल कम्युनिष्ट पाटी नेकपा रामेछापको तेस्रो जिल्ला कमिटि बैठक तथा बिस्तारित भेलाले पाटी अध्यक्ष मैनकुमार मोक्तान र पाटी सचिव शान्ति प्रसाद पौडेललाई पाटी एकता विरोधी गतिविधि गर्दै हिँडेको पाटीको लोगो, लेटरहेड, झण्डालाई दुरुपयोग गरेको भन्दै जिम्मेवारीबाट पद मुक्त गरी आनन्द श्रेष्ठ र...

रामेछापका डिएसपी पाठकको सरुवा

पुष २२, रामेछाप । प्रहरी प्रधान कार्यालय नक्सालले ६९ जना डिएपसीहरुको सरुवागरेसँगै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकको पनि सुरुवा गरेको छ ।  डिएसपी पाठकले रामेछापमा एक बर्षे कार्यकालमा जिल्लाभित्रको शान्ति सुरक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न सफल भएका थिए । ...

मन्थली बजार क्षेत्रको विभिन्न ठाउँमा प्रेसर हर्न निषेध

पुष २१, रामेछाप । रामेछाप सदरमुकाम मन्थली बजार क्षेत्रमा प्रेसर हर्न निषेध गरिएको छ । मन्थलीस्थित भैसेश्वर–देवकोटाचोक हुँदै आकाशे लगायतका क्षेत्रभित्र प्रेसर हर्न बजाउन निषेध गरिएको हो ।  स्वास्थ्य संस्था क्षेत्र, सम्वेदनशिल विद्यालयलगायत क्षेत्रमा सवारी तथा ढुवानीका साधनले बजाउने प्रे...

अध्यक्ष खडका रिहा भएलगत्तै पुनः पक्राउ

पुष १७, रामेछाप । जबरजस्ती करणीको आरोपमा जेलमा रहेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खडकालाई उच्च अदालतले विहिवार थुनामुक्त गर्न आदेश दिएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापले अदालतले मागेको पाँच लाख धरौटी बुझाएर रिहा हुने क्रममा अदालत परिसरबाटै पक्राउ गरेको हो । सम्पत्ती शुद्धिकरण...

पक्राउ परेका गोविन्द खड्काले पुनः अध्यक्षको जिम्मेवारी सम्हाल्ने

पुष १७, रामेछाप । ठगी र जबरजस्ती करणीको आरोप लागेका लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई उच्च अदालत पाटनले थुनामुक्त गर्ने आदेश दिएसँगै पुनः गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् ।  जिल्ला अदालतको फैसालाप्रति असहमति जनाउँदै खडकाले उच्च अदालत पाटनमा रिट दाहेर गरे...

घर नजिकै स्वास्थ्य केन्द्र खुलेपछि साँघुटारवासी हर्सित

पुष १६, साँघुटार । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ३ साँघुटारको थाक्लेमा शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको घोषणा गर्दै बुधबार त्यहाँको नगर उपप्रमुख सृजना खड्काले उद्घाटन गरेकी छिन् ।  उपप्रमुख खड्काले भनिन्, ‘हामी तपाईको स्वास्थ्य प्रति निकै संवेदनशिल छौँ । तपाईको स्वास्थ्...

रामेछाप नगरपालिकाद्वारा अभिमुखीकरण कार्यक्रम गोठगाउँबाट सुरूवात 

पुष १५, गोठगाउँ । रामेछाप नगरपालिकाले नागरीकहरु नगरको सेवाबाट बञ्चित नहुन् र विभिन्न झन्झटबाट मुक्त हुन् भनेर अहिले तत्काल गर्नु पर्ने विभिन्न काम वडाबाटै गर्ने गरी एकीकृत घुम्ती शिविरको रुपमा ९ ओटै वडामा पुग्ने अभियान सुरु गरेको छ ।    मंगलबार देखि नगर उपप्रमुख सृजना खड्का, प्रम...

रामेछापमा नयाँ साँस्कृतिक कार्यसमिति गठन

पुष १२, गोकुलगंगा । आइतबार एक कार्यक्रमको विच गाउँपालिका कार्यालय रस्नालुमा रामेछाप साँस्कृतिक कलाकार समाज गोकुलगंगा गाउँपालिका कार्य समिति गठन भएको छ ।  संयोजक तिर्थविरक्त पाख्रिनको अध्यक्षतामा उक्त पालिका गठन भएको हो । सो कार्यक्रमबाट रन्जु घिमिरेको नेतृत्वमा ११ सदसिय नयाँ कार्य समिति छनौट...

नेपालकै दोस्रो अग्लो पोकली झरना पर्यटकीय गन्तब्यको रुपमा विकास हुँदै 

पुस १२, काठमाडौं । ओखलढुंगा लिखु गाँउपालिकामा रहेको नेपालकै दोस्रो अग्लो पोकली झरनालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरिनुपर्नेमा जोड दिइएको छ । १३१ मिटर अग्लो झरनालाई नेपाल सरकारले उत्कृष्ट एकसय गन्तव्यभित्र राखेर पर्यटन प्रवर्द्धन गरिरहेको छ ।  पोकली झरना सेवा समाजले निर्माण गरेको पोकली झ...

नामाडी घटनामा पक्राउ परेका खडका धरौटीमा रिहा

पुष १०, रामेछाप । जिल्ला अदालतल रामेछापले गोकुलगंगा गाउँपालिका–५ नामाडीमा भएको कुटपिटको घटनामा संलग्न भएको भन्दै पक्राउ परेका सुमन खडकालाई १ लाख ७५ हजार धरौटीमा रिहा गरेको छ । सुमन खडकालाई पीडित देवराज खडकाले दिएको उजुरीको आधारमा २३ दिन अघि खिम्तीबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रामेछा...

गाउँमै खुल्यो शहरी स्वास्थ्य केन्द्र

पुष ९, रामेछाप । स्थानीय सरकारका जनप्रतिनिधिले चुनावको बेला जनतासामु गरेका बाचा पुरा हुँदै गएको महसुस गरेका छन् ।   बुधबार रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ स्थित बाबियाखर्कमा बुधबार शहरी स्वास्थ्य केन्द्रको सुरुवात भएको घोषणा गर्दै ‘सामान्य स्वास्थ्य सेवा लिनको लागि आजबाट यह...

रामेछापबाट केन्द्रीय सदस्यमा तामाङ र घिमिरे पनि चयन

पुष ९, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समुहले पुर्नगठन गरेको महाधिवेशन केन्द्रीय आयोजक सदस्यमा रामेछापबाट चार जना चयन भएका छन् ।  मन्थली नगरपालिकाका उपप्रमुख माया कार्की, खाँडादेवी गाउँपालिकाका अधयक्ष प्रेम बहादुर तामाङ, नेकपाका नेता तुला प्रसाद कडेल र भुवन...

नेकपाका केन्द्रीय सदस्यमा रामेछापबाट कंडेल र कार्की चयन

पुष ८, काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली समुहमा बसेको केन्द्रीय समितिको बैठकबाट नेकपाका प्रदेश कमिटीका सदस्य तुला प्रसाद कंडेल र माया कार्की केन्द्रीय सदस्यमा चयन भएका छन् ।   कडेल प्रदेश कमिटीको सदस्य र कार्की मन्थली नगरपालिकाका नगर उपप्रमुखको जिम्मेवारी ग्रहण गरेका छन् । हिजो बसेको...

गोकुलगंगा गाउँपालिका कृषिबाट समृद्धि खोज्दै 

पुष ७, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा कृषि खेतीबाट कृषकहरु समृद्धि खोज्दै छन् । दुई हजार रोपनी बढी क्षेत्रफलमा अहिले गोकुलगंगा गाउँपालिकामा किवीखेती विस्तार भएको छ ।  गाउँपालिकाले कृषिमा समृद्धि खोज्नका लागि चौँरी पालन व्यवसायलाई पनि थप व्यवस्थित बनाउँदै लगेको छ । त्यसैगरी ३० वटा...

प्रजिअ शर्मा रामेछापवासीको मन जितेर विदाई भइन 

पुष ६, रामेछाप । करिब एक बर्ष अघि रामेछापमा सह–सचिवको रुपमा पहिलो पटक आउनुभएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको गुल्मी सरुवा भएपछि आज विदाई कार्यक्रम भएको छ ।   कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि स्थानीय तहसँग समन्वय गर्नेदेखि नागरिकहरुमा जनचेतना जगाउन आफै सडकमा आउनुभएको प्...

रामेछापको नयाँ प्रजिअमा अर्जुन कुमार शर्मा 

पुष ५, रामेछाप । रामेछापका प्रजिअ रुद्रादेवी शर्माको सरुवा भएसँगै रामेछाप निवासी अर्जुन कुमार शर्मा (गुरागाइं) रामेछापका नयाँ प्रमुख जिल्ला अधिकारीमा आउने भएका छन् ।  उमाकुण्ड गाउँपालिका–३ निवासी शर्मा सह सचिव हुन् । शर्मा पाँचथर जिल्लाको प्रजिअको रुपमा कार्यरत रहेका थिए ।   &nbs...

रामेछापका घिसिङ एसिया रग्बीको कमिटी प्रमुखमा चयन

पुस १, रामेछाप । एसिया रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुखमा नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ ‘टलक’ चयन भएका छन् ।  एसिया रग्बीका अध्यक्ष क्वाइस अल धलाईको अध्यक्षमा भएको कार्यसमितिको भर्चुअल बैठकले घिसिङलाई जनवरी २०२१ देखि डिसेम्बर २०२४ सम्मको लागि उक्त कमि...

सरकार विरुद्ध रामेछापमा कांग्रेसको शक्ति प्रदर्शन

मंसिर ३०, रामेछाप । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसले देशव्यापी रुपमा सरकारको विरुद्ध हिजो सडकमा शक्ति प्रदर्शन गरेको हो ।      पार्टी सचिव लेखबहादुर कार्कीले सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति लवश्री न्यौपानेले केपी ओली नेतृत्वको सरकार भ्रष्ट...

कांग्रेसको सिठ्ठी जुलुस 

मंसिर २९, रामेछाप । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रामेछापले सदरमुकाम मन्थलीमा सरकारको विरुद्ध सिठ्ठी जुलुस निकालेको छ । विपी चोकबाट सुरुभएको सिठ्ठी जुलुसले मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा आएर कोणसभा परिणत भएको छ ।   रामेछाप कांग्रेसका सभापति लवश्री न्यौपानेले कोणसभालाई सम्बोधन ग...

रामेछाप जिल्लाकै सबैभन्दा ठूलो विद्यालय भवन  मन्थलीमा निर्माण हुँदै

मंसिर २८, रामेछाप । हालसम्मकै सबैभन्दा ठूलो विद्यालय भवन रामेछाप जिल्लामा निर्माण हुने भएको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा मन्थलीमा बन्न लागेको नयाँ विद्यालय भवनको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले एक कार्यक्रमकोबीच हिजो शिलान्यास गर्नुभयो । मन्थली नगरपा...

ताजा अपडेट