कार्तिक १, काभ्रेपलाञ्चोकको पनौतीमा सवारी दुर्घटना हुँदा दशैं मनाउन घर जाँदै गरेकी रामेछापकी युवतीको मृत्यु भएको छ । मन्थली नगरपालिका १२ की २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको हो भने चार जना घाइते भएका छन् । आज बिहान पनौती नगरपालिका ५ सुन्दर बस्तिस्थित काठमाडौँबाट पूर्व इलाम...
असोज १३ काठमाडौं, नेकपा (एमाले) बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । हिजो भएको निर्वाचनमा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी भएका हुन् । ढुङ्गेलले ६९६ मत पाएर विजयी हुँदा दाहालले ४३९ मत मात्र पाएका छन् । उपाध्यक्ष पदमा भने...
भदौ ३० काठमाडौं, ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ का ध्रुव पाठकको उपचारको लागि नेकपा (एमाले) नेता रत्न गौतमले थप आर्थिक सहयोग गरेका छन् । पाठकको उपचार भइरहेको ट्रमा सेन्टरमा पुगेर गौतमले थप ५० हजार रुपैँया आर्थिक सहयोग गरेका हुन् । पाठकक...
भदौ १९, रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा रहेका नेवार समुदायले लाखेनाच देखाउने भएका छन । भंगेरी लाखे नाच सांस्कृतिक समुहले यहि भदौ १९,२० र २१ गते लाखेनाच प्रदर्शन गर्न लागेका हो । भंगेरी लाखे नाच सांस्कृतिक समुहका अध्यक्ष नरेश बाबू श्रेष्ठका अनुसार २०७६ साल देखि कोरोना भाइरसको कारणले रोकि...
भदौ १६ रामेछाप ,नेपाल प्रेस युनियन जिल्ला शाखा रामेछापको आठौं साधारणसभा तथा चौंथो जिल्ला अधिवेशनले सर्व सहमत नेपाल प्रेस युनियन रामेछाप जिल्ला अध्यक्षमा ज्ञानु श्रेष्ठलाई निर्वाचित गरेको छ। प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नुकुल अर्यालको प्रमुख आतिथ्यमा भदौ १५ गते सुरू भएको आठौं सा...
भदौ १४, ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–३ का ध्रुव पाठकको उपचारका लागि नेकपा (एमाले)का नेता रत्न गौतमले आर्थिक सहयोग गरेका छन् । काठमाडौंको ट्रमा सेन्टरमा पाठकको उपचार भइरहेको छ, त्यँहा पुगेर गौतमले आर्थिक सहयोग गरेका हुन् । एमाले बाग्मती प्रदेश...
भदौ ९ रामेछाप, रामेछापको मन्थली नगरपालिकाले बालमैत्री शासन लागू गरेको नगरपालिका घोषणाको कामलाई अत्यधिक गति दिइसकेको छ। आउँदो जेठ महिनासम्म नगरपालिकाले बालमैत्री शासन प्राथमिकता दिएको छ, र यसका लागि विभिन्न कार्यहरू गरिएको छन । यसका लागि शुक्रबारको एक कार्यक्रममा मन्थलीमा आयोजना गरिएको थियो, जसमा यस...
भदौ ३, राजनीतिमा लागेका र जनताको प्रतिनिधि बनेका नेताहरूको खराब छन् कि छैनन् ? धेरै वर्षसम्म यस्तै प्रश्नहरू उठेको छ, २०४९ बाट लोकतान्त्रिक लागेको हो, २०७९ मा पराजित भएका एक नेताले आफ्नो कृषि कर्मलाई राजधानी काठमाडौं भित्र्याएका छन् । नेकपा एमाले बागमती प्रदेशका कमिटी सदस्य र पूर्व गाउँपालिका अध्यक...
साउन ३० काठमाडौं,नेकपा एमोलको संगठन विभागको सचिवको पदमा युवा नेता माधव ढुंगेलले मनोनित भएका छन्। ढुंगेललाई सोमबार बसेको एमालेको सचिवालय बैठकले विभागभित्रको सचिवको जिम्मेवारी प्रदान गरेको हो । पूर्व राष्ट्रिय युवा परिषदका उपाध्यक्ष र साथै पूर्व अनेरास्ववियुका अध्यक्षसमेतको पदमा ढुंगेलले काम गरेका...
रामेछाप, सरकारले शिक्षा सम्बन्धी कानूनमा संशोधन गरेपछि, निजी विद्यालयका सञ्चालकहरु आन्दोलनमा आएका छन्। आजको दिनमा प्याब्सन रामेछाप नगर समितिले रामेछाप नगरपालिकालाई ध्यानाकर्षण पत्र पठाएको हो । प्याब्सन रामेछाप नगर समितिका संयोजक रविन्द्र कुमार श्रेष्ठको हस्ताक्षर भएको ध्यानाकर्षण पत्रमा विद्यालय...
साउन ६, नेकपा (एमाले) रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले सरकारको प्राथमिकतामा नपरेको कारण पुष्पलालको नाममा स्थापना भएको रामेछापको पुष्पलाल स्मृति उद्यानको काम अघि नबढेको बताएका छन्। सरकारले ५२ रोपनी भन्दा बढी जग्गा अधिग्रहण गरेर उद्यान निर्माणको काम अघि बढाएको भए पनि, अहिले उद्यानको काम अति स...
साउन ५,मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएकोलाई उपचारको लागि नेकपा (एमाले)का नेता रत्न गौतमले आर्थिक सहायता गर्नुभएको छ। गते साउन १ गते रामेछापको मन्थलीमा भएको मोटरसाइकल दुर्घटनामा घाइतेले उपचारको लागि एमाले नेता रत्न गौतमले ५० हजार रुपैयाँ नगद सहायता गर्नुभएको छ। गौतम बाग्मती प्रदेश कमिटी सदस्य हु...
साउन १ काठमाडौं, शैक्षिक क्षेत्रको विकास र सबै विद्यार्थीलाई शिक्षाको प्रकाश प्रदान गर्ने शिक्षक प्रमुख पेशल आचार्यको मृत्यु भएको छ। केही समयदेखि उपचारमा भएको ’ब्रेन ट्युमर’ र त्यसको क्यान्सरको कारणले पीडित भएर पछिल्लो एक महिनाभन्दा लामो समयसम्म उपचार गर्दा आज मृत्यु भएको जानकार...
असार २८ रामेछाप, रामेछाप जिल्लाको सदरमुकाम मन्थली गढवारीमा स्थापित तीनलाल पार्कले रामेछाप निवासीहरूलाई घुम्ने पर्याप्त स्थान प्रदान गर्दै छ। सो पार्क महान नेपाली साहित्यका पहिलो सहिद सुब्बा गङ्गालाल अधिकारी, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल...
असार १७, रामेछापका प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्। २९ जुनमा पाण्डेले रुसमा स्थित एलब्रस हिमालको दुई पटक यात्रा सफलतापूर्वक सम्पन्न गरेका हुन्। सातै महादेशका उच्च हिमशिखरहरूको चढाई गर्ने अभियानमा समेत भाग लिएर सेभेन समिट पूर्ण गर्ने अभियानमा पाण्डे २१...
असार ११ रामेछाप, रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८० ।८१ को वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ। पहिलो बैठकमा आज आगामी आर्थिक वर्ष ०८०।०८१ को लागि बार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत भएको हो। सभामा आगामी आर्थिक वर्षको लागि कुल ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैया ६६ पैसाको प्...
जेठ ११ रामेछाप, रामेछापका उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष केशव घिमिरेले संचालन गर्दै आएका लक्ष्मी आयल स्टोरलाई जिल्ला प्रशासन कार्यालयले २ लाख रुपैयाँको कारबाही गरेको छ। मन्थली नगरपालिका १ को भैसेश्वरमा स्थित एक आयल स्टोर कम्पनीले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ’ङ’ ब...
रामेछाप, चौतारो नेपाली समुदायको प्राचीन र परिचित नाम हो। चौतारोमा गाउँका लोकहरू एकत्र हुन्छन्, गर्मीमा शीतल हुन्छन्, दुःख, सुखका बारेमा चर्चा गर्ने नेपाली ग्रामीण समाजको प्राचीन प्रथा हो। यसलाई नयाँ नाम, प्रविधिको प्रयोगसहितको “स्मार्ट चौतारो“ भनिन्छ। यो पुरानो चौतारोलाई अलिकति नयाँ र...
बैशाख २४ रामेछाप, ‘द भ्वाइस किड्स नेपाल सिजन २’को फाइनलमा रामेछापकि चेली सृष्टि लामा प्रवेश गरेकी छन् । शुक्रबार प्रसारण भएको एपिसोड १७ बाट, टिम मिलन नेवारबाट प्रतिनिधित्व गर्दै उनी अन्तिम फाइनलमा प्रवेश गरेकी हुन् । रामेछाप जिल्ला मन्थली नगरपालिका ९ पुरानोगाउँकि सृष्टि हाल ल...
बैशाख १२ रामेछाप, सहायताको अनुरोध गर्ने, मन्थली नगरपालिका ३ को ठूलो निवासी सुमित्रा कार्की र उनको १० वर्षीय छोरी सरिता कार्कीलाई उपचार गर्न आर्थिक समस्या भएको भन्दै अपिल गरेका छन् । गत शुक्रबारको दिन राल्टार छेउको रनजोर खोलामा लुगा धुन बज्दा एक्कासि चट्याङ लागेको थियो र एक गम्भीर घाइते आमाको छोरी...