जेष्ठ २७ काठमाडौं, रामेछापको मन्थली नगरपालिका–२ नं वडा कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालयमा हिजो आयोजित एक कार्यक्रममा वडाका ७५ वर्ष माथिका १ सय ७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष सुरेन्द्र कार्कीले बताएका छन् । दोसल्ला सहित इलेक्ट्रिक जग द...
जेठ २२ रामेछाप ,गोठगाउँ सरोकार समाजले रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ बाट निर्वाचित जनप्रतिनिधिहरू लाई एक कार्यक्रमको आयोजना गरि सफल कार्यकालको शुभकामना सहित सम्मान गरेको छ । कार्यक्रममा रामेछाप नगरपालिकाको उप–प्रमुख बाला कुमारी कार्की ,गोठगाउँका व...
जेष्ठ १८ रामेछाप, श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । यही जेष्ठ २३ गतेदेखि असार ६ गतेसम्म प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले र ६ गतेदेखि असार २१ गतेसम्म सर्वसाधारणहरुले भर्न पाउन गरि शेयर खुल्ला गरेको आयोजना सूचना जारी गरि जानकारी गराए...
जेष्ठ १७ रामेछाप, रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकामा आइतबार बिदा नदिने निर्णय गरेको छ । संघीय सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेपनि दोरम्बा गाउँपालिकाले आइतबार बिदा नदिने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको पहिलो बैठकले सेवाग्राहीको हितलाई केन्द्रमा राखेर आइतबार बिदा नदि...
जेष्ठ १५ रामेछाप, नेकपा (एमाले) मन्थली नगर कमिटीले राजु कार्कीलाई नगर कमिटीको सचिव पदबाट बर्खास्त गरेको छ । पार्टी हित विपरितको आचरण देखाएको, स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमीका खेलेको भन्दै नगर कमिटीको सचिवबाट कार्कीलाई कारबाही गर्दै सो पदबाट हटाएको हो । आफूले मन्थली नगर...
जेष्ठ ११, देशभरका स्थानीय तहका नव निर्वाचन जनप्रतिनिधिहरुले आफ्नो पदभार ग्रहण गर्ने क्रम जारी छ । नेकपा (एमाले)का बाग्मती प्रदेश सदस्य समेत रहनुभएको रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठले आफ्नो कामको सुरुवात भने नयाँ तरिकाले गर्नुभएको छ । सदरमुकाम मन्थलीबाट सो वडा...
जेष्ठ ९ रामेछाप, नेपाली कांग्रेस रामेछापले गत निर्वाचनमा पार्टीको कार्यकर्तालेनै आन्तरिक रुपमा असहयोग गरेको पुष्टि भएमा कारबाही गर्ने भएको छ । निर्वाचनको नतिजाबाट नेपाली कांग्रेस जिल्लामै सबै भन्दा ठूलो पार्टी भएपनि निर्वाचनको परिणामबाट पार्टी पूर्ण सन्तुष्टि भने नरहेको सभापति पूर्णबहाद...
जेष्ठ ६ रामेछाप, रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (एमाले) विजयी भएको छ । गठबन्धलाई पछि पार्दै खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङ विजयी भएकी हुन् । अध्यक्षमा निर्वाचित ज्ञान कुमार श्रेष्ठले ७३६९ मत प्राप्त गरे भने नेपा...
जेष्ठ १ रामेछाप, रामेछापको मन्थली नगरपालिकामा नेकपा (एमाले)ले विजयीको खाता खोलेको छ । नगरपालिका–१४ फुलासीमा एमालेका वडा अध्यक्षका उम्मेदवार मोतीलाल तामाङसहित प्यानल नै विजयी भएको छ ।
जेष्ठ १ रामेछाप, रामेछापको रामेछाप नगरपालिकामा नेकपा (एमाले)का अग्रता कायम नै छ । जारी मतगणना अनुसार नगर प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार अगाडि रहेका छन् । वडा नं १ गोठगाउँको १ हजार २८२ मत गणना हुँदा प्रमुखमा एमालेका उम्मेदवार रोशन पाख्रिन र उपप्रमुखमा एमालेकी सिता खत्री अगाडि छन् । एमाले...
बैशाख २७ रामेछाप, आठ वटै स्थानीय तहमा निर्वाचन जित्ने नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले दावी गरेका छन् । गत निर्वाचनमा हारेको तीन वटा स्थानीय तहसहित सबै पालिकामा चुनाव जित्ने ढुंगेलको दावी छ । उनले चुनाव निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताउदै निर्वाचन...
बैशाख २३ रामेछाप, नेकपा (एमाले) खाँडादेवी गाउँपालिकाका अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठ तथा उपाध्यक्ष उम्मेदवार रमा घिसिङसहितको टोली आफूहरुलाई मत दिन घरघरमै पुगेर मत मागेका छन् । चुनावी अभियान अन्तर्गत वडा वडाम गई मत हाल्ने तरिकादेखि मत दिनसमेत मतदातासँग आग्रह गरेका हुन् । घरघरमा पुगेर चुन...
बैशाख २२ रामेछाप, नेकपा (एमाले) रामेछाप नगरपालिकाले स्थानीय निर्वाचनका लागि ५०बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । “समृद्ध रामेछाप नगरपालिका, सुखी रामेछाप नगरवासी” भन्ने नाराका साथ एमाले रामेछाप नगर कमिटीले ५० बुँदे प्रतिवद्धता सार्वजनिक गरेको हो । एमालेबाट रामेछापको नगर प्रमुखमा रोशन...
बैशाख २१ रामेछाप, नेकपा (एमाले) रामेछापले स्थानीय तह निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई के कामका लागि जिताउने भन्ने आधार र योजना सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमालेले आज रामेछापको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी १९ वटा विषयमा स्थानीय तहका तात्कालिक र दीर्घकालीन कार्...
बैशाख १८ रामेछाप, नेकपा (एमाले) रामेछाप नगरपालिकाकाबाट नगरप्रमुखका उम्मेदवार रहेको रोशन पाख्रिनले यस पटक आफूलाई रामेछाप नगरवासीले जिताउने दाबी गरेका छन् । आज रामेछाप नगरपालिकाको ओख्रनीमा आयोजित घरदैलो अभियानलाई सम्बोधन गर्दै नगरप्रमुखका उम्मेदवार पाख्रिनले आफूले गरेको कामको...
बैशाख १३ रामेछाप, रामेछाप जिल्लाबाट रामेछाप नगरपालिकाको प्रमुखमा नेकपा एमालेको तर्फबाट रोशन पाख्रिन उम्मेदवार रहेका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा केही मतान्तरले पराजित भएपनि पाख्रिनले रामेछाप नगरका लागि निकै योगदान दिएका छन् । रामेछाप जिल्लाकै प्रतिष्ठाको नजरले हेरिने जिल्ला...
बैशाख १२ रामेछाप, नेकपा एकीकृत समाजवादी (एस)पार्टीले आफ्नो पार्टीमा आएको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ आज नेकपा एमालेको बैठकमा सहभागी हुनुभएको छ । एकीकृत समाजवादीले शनिबार अध्यक्ष तामाङ आफ्नो पार्टीमा प्रवेश गरेको दाबी गरेपनि उँहा आज एमालेको बैठकमा सहभागी हुनुभएको हो । समाजवादीले...
बैशाख ११ रामेछाप, नेकपा (एमाले) रामेछापले बैशाख ३० गते हुन लागिएको स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट स्थानीय तहको प्रमुख÷उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । एमालेले सर्वसम्मत रुपमा उम्मेदवारीहरुको टुंगो लगाएको हो । मन्थली नगरपालिकाको नगर प्रमुखमा लव श्रेष्ठ र ईश्वरी ब...
बैशाख ९ रामेछाप, नेकपा (एमाले) रामेछाप मन्थली नगरपालिकाको नगर प्रमुखमा लव श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेको छ । आज बसेको मन्थली नगर कमिटीको बैठकमा आधार दर्जन भन्दा बढी नेताहरु नगर प्रमुखको आकांक्षी रहेपनि सहमतिबाटै एमाले बागमती प्रदेश कमिटीका सदस्य श्रेष्ठ नगर प्रमुखको उम्मेदवार बनेका हुन्...
वैशाख ४ रामेछाप, नेपाली कांग्रेस रामेछाप जिल्लाको कार्य समितिको बैठकले दुई दिनभित्र आठ वटै स्थानीय तह र ६४ वटै वडाको उम्मेदवार टुंगो लगाउन निर्देशन दिएको छ । जिल्लाको कार्य समितिको बैठकले उम्मेदवारको बारेमा दुई दिनभित्र सिफारिस गर्न स्थानीय तह र वडा इकाई सभापतिहरुलाई निर्देशन दिएको हो । सचिव दिपक ख...