बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

समाचार

रेडक्रस रामेछापको सभापतिमा कार्की निर्वाचित

साउन २९ रामेछाप, नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाको सभापतिमा शिव कार्की निर्वाचित भएका छन् । रेडक्रस रामेछापको सभापतिमा कार्की दोस्रोचोटि लागि निर्वाचित भएका हुन् । आइतबार भएको निर्वाचनमा उनले जयप्रकाश श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका हुन् । कार्की ५३ मत ल्याएर विजयी हुँदा श्रेष्ठ भने...

आन्तरिक पर्यटकहरुको रोजाइमा रामेछापको चिसापानीगढी

साउन २५ रामेछाप, देशभर रहेको विभिन्न गढी तथा किल्लाभित्र पर्ने एक हो रामेछापको चिसापानीगढी । अङ्ग्रेजसँग भएको युद्धको बेला नेपाली सेनाले यस चिसापानी गढी प्रशिक्षण गर्ने थलोको रुपमा प्रयोग गरेको त्यहाँका स्थानीयहरु बताउँछन् । नेपाल र अङ्ग्रेज युद्धको बेलाको भग्नावशेष र चिनोहरु रहेकाले चिसापनाी गढी...

रामेछाप जिल्लामा साकोसहरुका लागि कोपोमिस तालिम प्रदान गरिँदै  

साउन १९ रामेछाप, रामेछाप जिल्लामा सञ्चालित साकोसहरुका लागि कोपोमिस तालिम प्रदान गरिएको छ । यस तालिममा जिल्लाका विभन्न सहकारी संस्थाहरुबाट ४० जनाको सहभागिता रहेको थियो ।  नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्काको अध्यक्षतामा सुरु यस तालिम कार्यक्रमको उद्घाटन जिल्ला बचत संघका अध्यक्ष जगन्नाथ द...

सूर्य चिन्ह लिएर आउने उम्मेदवारलाई जिताउनु हरेक कार्यकर्ताको कर्तव्य हो:अध्यक्ष श्रेष्ठ

श्रावण २२ रामेछाप, नेकपा (एमाले) रामेछापको अध्यक्ष आनन्दकुमार श्रेष्ठले सूर्य चिन्ह लिएर आउने उम्मेदवारलाई जिताउनु हरेक कार्यकर्ताको कर्तव्य रहेको बताए । रामेछाप–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको एसईई उत्तीर्ण विद्यार्थी तथा स्थानीय तहका जनप्रतिनिधिको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष श्...

 जनप्रतिनिधि र एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले सम्मान गर्ने

साउन १८ रामेछाप, नेकपा (एमाले) रामेछाप काठमाडौं सम्पर्क मञ्चले निर्वाचित जनप्रतिनिधि र माध्यामिक शिक्षा परीक्षा एसईईमा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ ।  रामेछाप काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठका अनुसार रामेछाप घर भएका कामठमाडौं बसोबास गरिरहेका एसईई परीक्षा २०७८ मा...

 ‘अपवित्र गठबन्धन एमालेविरुद्द लागिरहेको छ’: उपमहासचिव ज्ञवाली

श्रावण १७ रामेछाप, नेकपा (एमाले)को उपमहासचिव प्रदीप कुमार ज्ञवालीले १० तिर फर्किएका दलहरु मिलेर बनेको अपवित्र गठबन्धन निरन्तर एमालेविरुद्द लागेको आरोप लगाएका छन् ।  विचार र मुद्दा नमिल्ने दलहरु मिलेर बनेको गठबन्धन निरन्तर एमालेविरुद्द लागिरहेको  ज्ञवालीले बताए । एमाले रामेछापले जि...

एमालेको विरोध प्रदर्शनमा रामेछाप – काठमाडौं सम्पर्क मञ्चको व्यापक सहभागी

श्रावण १६ काठमाडौं , नेकपा (एमाले)को महँगी विरूद्व आजको जनसभामा रामेछाप –काठमाडौं सम्पर्कले व्यापक सहभागीता जनाएको थियो ।   भृकुटीमण्डप देखि बसन्तपूर हुँदै शान्ति वाटिका पुगेको रामेछाप –काठमाडौं सम्पर्कको र्यालीलाई केन्द्रीय कमिटी सदस्य गिता कार्की ,केन्द्रीय सम्पर्क समन्वय क...

रामेछापको चिसापानीवासीले सस्तो महसुलमा नै खानेपानी उपभोग गर्न पाउने

श्रावण १५ रामेछाप, खानेपानीको समस्याबाट हैरान भएका रामेछापको मन्थली नगरपालिका–८ चिसापानीको स्थानीय बासिन्दाले अब सस्तो महसुलमा नै खानेपानी उपभोग गर्न पाउने भएका छन् ।  उपभोक्ताले अब मासिक २ सय रुपैँयामा नै खानेपानी उपभोग गर्न पाउने भएका हुन् । चिसापानी सामुदायिक खानेपानी तथा सरसफाइ उपभ...

एमाले रामेछापद्वारा विरुद्दमा उभिएका नेता कार्यकर्ताहरुलाई कारबाही

साउन ९ रामेछाप, नेकपा (एमाले) रामेछापको चौथो पूर्ण बैठक सपन्न भएको छ । यस बैठकले स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई हराउन लागेकाहरुलाई कारबाहीसहित विभिन्न निर्णय गरेको हो । एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठको अध्यक्षतामा र पार्टीका उप–महासचिव पृथ्वी सुब्बा गुरुङको प्रमुख आ...

रामेछापमा पनि डेंगु पुष्टि

श्रावण  ८  रामेछाप, रामेछाप जिल्लामा डेंगु देखिन थालेको छ । रामेछापमा लामखुट्टेको टोकाईबाट अहिलेसम्म तिन जनामा डेंगु भेटिएको हो । जिल्ला अस्पतालमा उपचार गर्न आएका ३ जनामा हिजो डेंगु पुष्टि भएको जिल्ला अस्पताल रामेछापका डाक्टर मनोज कुमार यादवले बताएका छन् । गर्मीबढेसंगै जिल्लामा डेंगुको...

नेता कार्कीको शोक सभा

असार १८ काठमाडौं, नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीका सदस्य स्व. चित्रबहादुर कार्कीको १३औँ पुण्य तिथि पारेर नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा शोक सभाको आयोजना गरेको छ ।  २०२१ माघ २५ गते जन्मिनु भएका कार्कीको हृदयाघातका कारण यहि असार ५ गते उपचारकै क्रममा निधन...

कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटनाबाट जोगिए

असार १६ रामेछाप, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ आज ठूलो दुर्घटनाबाट जोगिएका छन् ।  बा १९ च १८३९ नम्बरको स्कार्पियोमा सवार भएका गुरुङको गाडी बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ । तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले बताए । उनले आफू सकुशल रहेको जा...

विचार विनाको राजनीति धेरै टिक्दैँन:आनन्द श्रेष्ठ

असार १४ रामेछाप, जननेता मदन भण्डारीले भन्नुभएको नवीन बिचार समाज परिवर्तनसँगै व्यक्तिको जीवन परिवर्तनमा पनि उत्तिकै महत्वपूर्ण रहेको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताएका छन् । प्रेस चौतारी नेपाल रामेछाप शाखाले मन्थलीमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स...

गोठगाउँ सरोकार समाजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न (तस्विरसहित)

   असार १२ रामेछाप, विश्व रक्तदाता दिवस २०२२को अवसरमा सरोकार गोठगाउँ  सरोकार समाजले खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।  कान्तिपुर अस्पताल रक्तसंचार सेवाको प्राविधिक सहयोग तथा ब्लड डोनर्स एशोशियसन नेपाल(ब्लोदान) काठमाडौं जिल्ला शाखाको सहकार्यमा सरोकार समाजद्वारा आयोजित खुल्...

बागमती प्रदेशका पूर्व अर्थमन्त्री ढुंगेललाई मुटुमा समस्या

असार ७ रामेछाप, नेकपा (एमाले) रामेछापका जिल्ला इन्चार्ज एवं बागमती प्रदेशका पूर्व अर्थमन्त्री कैलाश ढुंगेललाई मुटुमा समस्या देखिएको छ । आज बिहान उनलाई बान्ता गर्ने समस्या भएसँगै मन्थलीको तामाकोसी अस्पतालमा भर्ना गरिएको हो । उपचारको क्रममा डाक्टरले मुटुमा केहि समस्या रहेका बताएपछि अहिले ढुंगेललाई...

रामेछाप एमालेका नेता कार्कीको निधन

असार ५ काठमाडौं, नेकपा (एमाले) बागमती प्रदेश कमिटी सदस्य तथा रामेछाप जिल्लाका प्रभावशाली नेता चित्रबहादुर कार्कीको निधन भएको छ । कार्कीको आज बिहान अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचारको क्रममा निधन भएको हो ।  उनको स्वास्थ्यमा समस्या आएपछि केही दिनअघि उपचारको लागि अस्पताल भर्ना भएका थिए ।...

मन्थली अस्पतालमा  निःशुल्क मुटु परिक्षण गरिदै 

  जेष्ठ ३० रामेछाप, मनमोहन कार्डियो थोरासिल भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौं र सेभ द हार्ट नेपालको प्राविधिक सहयोगमा मन्थली नगरपालिकाले असार ३ र ४ गते मन्थली अस्पताल मन्थलीमा निःशुल्क मुटु परिक्षण स्वस्थ्य शिविरको आयोजना गर्न गहिरहेको छ ।   शिविरमा वरिष्ठ मुटु रोग विशेषज...

मन्थली नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

जेष्ठ २७ काठमाडौं, रामेछापको मन्थली नगरपालिका–२ नं वडा कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा कार्यालयमा हिजो आयोजित एक कार्यक्रममा वडाका ७५ वर्ष माथिका १ सय ७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष सुरेन्द्र कार्कीले बताएका छन् । दोसल्ला सहित इलेक्ट्रिक जग द...

सरोकार समाजद्वारा  नव निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान 

 जेठ २२ रामेछाप ,गोठगाउँ सरोकार समाजले रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ बाट निर्वाचित जनप्रतिनिधिहरू लाई एक कार्यक्रमको आयोजना गरि  सफल कार्यकालको शुभकामना सहित  सम्मान गरेको  छ ।  कार्यक्रममा रामेछाप नगरपालिकाको उप–प्रमुख  बाला कुमारी कार्की ,गोठगाउँका व...

श्वेतगंगा हाइड्रोपावरले शेयर बिक्री गर्दै, रामेछाप र ओखलढुङ्गाका स्थानीय बासिन्दाले भर्न पाउने 

जेष्ठ १८ रामेछाप, श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ ।  यही जेष्ठ २३ गतेदेखि असार ६ गतेसम्म प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले र ६ गतेदेखि असार २१ गतेसम्म सर्वसाधारणहरुले भर्न पाउन गरि शेयर खुल्ला गरेको आयोजना सूचना जारी गरि जानकारी गराए...

ताजा अपडेट