बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

समाचार

एमाले रामेछाप:जिल्ला स्तरीय प्रचार एवं जनसंगठनहरुको भेला सम्पन्न 

कार्तिक ५ रामेछाप, नेकपा (एमाले) रामेछापले बुधबार जिल्ला स्तरीय प्रचार तथा जनसंगठनको भेला आयोजना गरेको छ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै भेला आयोजना गरिएको हो । एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य कैलाशप...

गठबन्धले जिते मात्र समृद्ध रामेछाप निर्माण हुन्छ:कान्छराम

कात्तिक ३ रामेछाप, गठबन्धनबाट रामेछापका प्रतिनिधिसभाका उम्मेदवार रहेका पूर्ण बहादुर तामाङ (कान्छराम)ले चुनाव(सासंद) जितेपछि आउने तलब भक्ता रामेछापवासीको सेवामा खर्च गर्ने घोषणा गरेका छन् ।  हिजो लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँमा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार तामाङ...

रामेछापको विकासमा योगदान दिन्छु :उम्मेदवार ढुंगेल

 असोज ३१ रामेछाप, नेकपा (एमाले) रामेछापका प्रतिनिधिसभा उम्मेदवार कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकास गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् ।  विगतमा उनले बागमती प्रदेशका अर्थमन्त्री भएर जिल्लाको विकासमा धेरै योगदान पुर्याएको भन्दै आगामी निर्वाचनमा पनि रामेछापवासीले जिताउने वि...

एमाले रामेछाप:गोकुलगंगा, लिखु, र मन्थलीमा बन्यो निर्वाचन परिचालन कमिटी

 असोज ३० रामेछाप, आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रचार प्रसार अभियान आरम्भ गरेको नेकपा एमाले रामेछापले जिल्लाका तीन वटा पालिकामा निर्वाचन परिचालन कमिटी घोषणा तथा अभिमुखीकरण कार्यक्रम सकेको छ ।  यस अघि मन्थली, लिखु तामाकोशि गाउँपालिका मा कार्यक्रम सम्पन्न गरेको...

विचार, विधि र पद्धति बिनाको गठबन्धनलाई पराजित गर्छौँ : मिलनकुमार घिसिङ

असोज २६ काठमाडौं, नेकपा (एमाले) रामेछापको तर्फबाट आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा ख का उम्मेदवार रहेका मिलनकुमार घिसिङले सामाजिक क्षेत्रबाट सुरु गरेको कामलाई राजनीतिक क्षेत्रमा आएर पूरा गर्न चाहेको बताएका छन् ।   दुई दशक भन्दा बढी सामाजिक अभियानमा क्रियाशील रहेका घिसिङलाई एमालेले यस प...

रामेछापमा ४७ जनाको उम्मेदवारी दर्ता 

असोज २४ रामेछाप, आगामी मंसिर ४मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा रामेछापबाट ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको एक सिटको लागि २२ जनाले उम्मेदवारी दर्ता गराएका छन भने दुई जना प्रदेशसभा सदस्यको लागि २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।  निर्वाचन अधिकृतको कार्यालय म...

रामेछापबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा

असोज २३ रामेछाप, रामेछापबाट काठमाडौं जादै गरेको बस दुर्घटना भएको छ । रामेछापको खाँडादेवी गाउँपालिकाबाट काठमाडौं जादै गरेको बा ३ ख ४०४८ नम्बरको रिर्जभ बस खाँडादेवी गाउँपालिका–३ भिरपानीको गुन्डुखोलामा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला...

रामेछापमा फेरि टिकट पाए दुई पूर्वमन्त्रीले, एक नयाँ अनुहार थपिँदै

असोज २१ काठमाडौं, यहि मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमाले रामेछापबाट कैलाश ढुंगेलले उम्मेदवार बनाएको छ । ढुंगेल एमाले केन्द्रिय सदस्य एंवम रामेछापका जिल्ला इन्र्चाज समेत हुन् । बागमती प्रदेशका पूर्वअर्थमन्त्री समेत रहेका ढुंगेलले संघमा टिकट पाउँदा प्रदेशसभातर्फ (क)मा भने शान्ति प...

ब्लोदान काठमाडौं जिल्लाको तेरौं स्थापना दिवसको उपलक्ष्यमा सरोकार समाजलाई सम्मान 

   असोज ३ रामेछाप, ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाको तेरौं स्थापना दिवस तथा सातौं साधारणसभा कार्यक्रममा गोठगाउँ सरोकार सममजलाई सम्मान गरेको छ।   ब्लोदान काठमाडौं जिल्लाका अध्यक्ष जनककुमार खड्का तथा कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका युवा तथा खेलक...

एमाले रामेछाप–काठमाडौं प्रदेश सभा क्षेत्रीय सम्पर्क मञ्चको दशौं सम्मेलन काठमाडौंमा सम्पन्न

भदौ २६ काठमाडौं, नेकपा (एमाले) रामेछाप–काठमाडौं प्रदेश सभा क्षेत्रीय सम्पर्क मञ्च क र ख को दशौं सम्मेलन हिजो काठमाडौंमा सम्पन्न भएको छ ।  पार्टी केन्द्रीय सम्पर्क समन्वय कमिटी संयोजक श्यामकुमार बस्नेतको प्रमुख आतिथ्ययतामा तथा क्षेत्रबहादुर मगरको अध्यक्षता कार्यक्रम सम्पन्न भएको राम...

 समानुपातिक तर्फ संघीय सांसद्को उम्मेद्वारमा पत्रकार महत

 भदौ २१ रामेछाप, नेकपा (एमाले) रामेछापबाट समानुपातिक तर्फ संघीय सांसद्को उम्मेद्वारमा पत्रकार यसिमा महतको नाम सिफारिस भएको छ ।  आइतबार र सोमबार बसेको पाँचौं जिल्ला कमिटी बैठकले संघमा प्रत्यक्ष र समानुपातिकमा ५–५ जनाको नाममा महतको नाम पनि सिफारिस गरिएको हो । पत्रकारीता गर्दै आएकी म...

एमाले समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस 

भदौ २० रामेछाप, नेकपा (एमाले) रामेछापले आउने मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरिएको छ ।  आज बसेको जिल्ला कमिटी बैठकले पाँच जनालाई समानुपातिकको उम्मेदवार बन्न सिफारिस गर्ने निर्णय गरेको हो । समानुपातिकतर्फ केन्द्रीय सदस्य गीता कार्की, नेता कम...

रामेछाप जिल्ला उप–सभापति लेख बहादुर कार्कीको दावी

भदौ १९ रामेछाप, आउँदो मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश ‘क’ बाट नेपाली काँग्रेसको तर्फबाट पार्टी जिल्ला उप–सभापति लेख बहादुर कार्कीले टिकेटमा दावी गरेको छ ।  २०४५ सालमा काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका कार्कीले निरन्तर पार्टीमा योगदान दिंदै आइ...

रामेछापमा दुईवटा प्रदेश निर्वाचन क्षेत्रका लागि कांग्रेसभित्र  ६४ जनाको दाबी(नामसहित)

 भदौ १६ रामेछाप, रामेछापको दुईवटा प्रदेश निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसभित्र ६४ जनाको उम्मेदवारीमा दाबी गरेका छन् ।  बुधबार बसेको प्रदेश समितिको बैठकमा ६४ जना नेताहरुले उम्मेदवारका लागि दाबी गरेका हुन् ।   उम्मेदवारीमा दाबी गर्नेहरुमा पार्टीका उपसभापति लेखबहादुर कार्...

 एमाले:दुई विभागको सदस्यमा खड्का र थापा मनोनित

भदौ १६ रामेछाप,नेकपा (एमाले) बागमती प्रदेश कमिटिले रामेछाप गोकुलगंगा गाउँपालिकाका वडा नम्बर ५ नामाडीका शंकर थापा र प्रलाद खड्कालाई विभागको सदस्यमा मनोनित गरेको छ ।  हिजो बसेको प्रदेश कमिटिको बैठकले थापालाई सूचना प्रविधि विभागको सदस्यमा र  खड्कालाई श्रम तथा रोजगार विभाग सदस्य मनोनित गरेको...

रामेछापमा प्रदेश निर्वाचनको लागि एमालेले तोक्यो दुई चुनावी कमाण्डर

भदौ १५ रामेछाप, नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने  प्रदेश र संघको निर्वाचनका लागि प्रदेशतर्फ दुई जना चुनावी कमाण्डर तोकेको छ । एमालेले प्रदेशसभा ‘क’ का लागि जिल्ला पार्टी उप–सचिव होतराज ढकाल र ‘ख’ का लागि जिल्ला कमिटी सदस्य मिलनकुमार घिसिङको संयोजक तोकेको हो ।...

घाँस काटन जाँदा अरिङगालले टोकेर ७५ बर्षिय मगरको मृत्यु

भदौ ११ रामेछाप, रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ कल्लेरीमा बारीमा घाँस काटन जाने क्रममा अरिङ्गगालले टोकेर एक जनाको मृत्यु भएको छ ।  हिजो साँझ परिसक्दा पनि घर नआएपछि खोजी गर्ने क्रममा बारीमा अरिङ्गालले टोकेर बेहोस अवस्थामा परिवारका सदस्यले फेला पारेर उपचारको लागि अस्पताल लैजाने क्रममा...

गोकुलगंगामा पहिरो पिडितलाई एमालेको आर्थिक सहयोग

भाद्र ८ रामेछाप, रामेछाप जिल्लाको गोकुलगंगाको एकामफेदीमा गएको पहिरोबाट पिडित भएका परिवारलाई नेकपा (एमाले)ले सहयोग गरेको छ । यहि २ गते गोकुलगंगाको एकामफेदीमा गएको पहिरोबाट पिडित परिवारलाई एमालेले गोकुलगंगा रामेछाप-काठमाडौँ सम्पर्क मञ्चले सहयोग गरेको हो । एमाले रामेछापको सचिव पुरुषोत्तम कँडरियाका अ...

चिरञ्जीवी डेरीको नयाँ शाखा रामेछाप बजारमा 

भदौ ६ रामेछाप, रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा लामो समयदेखि संचालनमा आइरहेको चिरञ्जीवी डेरीले रामेछाप बजारमा पनि आफ्नो शाखा संचालनमा आएको  छ । रामेछाप बजारमा आज चिरञ्जीवी डेरी तथा सप्लायर्सको उद्धघाटन गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले रिबन काटेर चिरञ्जीवी डेरी तथा...

 निर्वाचनलाई लक्षित गर्दै खाँडादेवीमा प्रशिक्षण कार्यक्रम आयोजना

श्रावण ३१ रामेछाप, नेकपा (एमाले) रामेछाप खाँडादेवी गाउँ पार्टीले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आज प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।  पार्टी अध्यक्ष पुष्करकुमार कार्र्कीको अध्यक्षता र नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा र जिल्ला इञ्चार्ज कैलाशप्रसाद ढुङ्गेलको प्रमुख आत...

ताजा अपडेट