बुधबार २० फाल्गुन, २०८२ (Wednesday March 04, 2026)

समाचार

सुस्त व्यापार व्यवसायलाई सक्रिय बनाउन मन्थलीमा सडकीय महोत्सव 

बैशाख २ रामेछाप, रामेछाप जिल्लामा पर्यटन विकास गर्न र सुस्त व्यापार व्यवसायलाई सक्रिय बनाउन रामेछाप सदरमुकाम मन्थलीमा रामेछाप सांस्कृतिक र सडकीय महोत्सव (खाने उत्सव) सुरु भएको छ। मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सहयोगमा रामेछाप होटल र पर्यटन व्यवसायी संघले संयुक्त व्यवस्थापनमा महोत्सव आयोजना ग...

सराेकार समाजकाे नव वर्ष अगावै भित्तेपात्राे लाेकार्पण

चैत २६ काठमाडौं , गाेठगाउँ सराेकार समाजले नयाँ वर्ष २०८० लाग्नु भन्दा छ दिन अगाडिनै शुभकामना आदानप्रदान तथा नयाँ सालकाे भित्तेपात्राे लाेकार्पण कार्यक्रम सम्पन्न गरि सकेकाे छ । चैत २५ गते शनिवार मेघा फुट क्याफे सामाखुसीमा नेपाल सरकार महालेखा परिक्षक कार्यलयका उप सचिव लेख बहादुर थापाकाे प्रमुख...

मन्थली–२को वडा भेला आज टेकानपुरमा सम्पन्न

चैत १२ रामेछाप, मिसन ग्रासरुट अन्तर्गत नेकपा (एमाले) रामेछाप मन्थली नगरपालिका–२ को वडा भेला आज टेकानपुरमा सम्पन्न भएको छ ।  राष्ट्रिय युवा संघ नेपाल रामेछापका अध्यक्ष सुरेन्द्र कार्कीको अध्यक्षता तथा एमाले बाग्मती प्रदेश कमिटी सदस्य रत्न गौतमको प्रमुख आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको...

राष्ट्रिय युवा संघको रामेछाप जिल्ला अधिवेशन चैत छ मा

 फागुन २२ रामेछाप , नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपाल रामेछापको नवौं जिल्ला अधिवेशन चैत छ गते सोमवार हुन गहिरहेको छ।   जी.एस. होटल मन्थली बसपार्कमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यमा हुन गहिरहेको जिल्ला अधिवेशनमा १५३ आयोजक ,दुई नग...

एमाले रामेछाप: उद्योग वाणिज्य संघको निर्वाचनका लागि  आफ्नो पार्टीमा आस्था राख्ने उम्मेदवार सार्वजनिक गर्यो 

फागुन २१ रामेछाप, यहि २७ गते हुन लागेको रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेकपा (एमाले) रामेछापले आफ्नो पार्टीमा आस्था राख्ने उम्मेदवारलाई सार्वजनिक गरेको छ ।  हिजो जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रम आयोजना गरी एमालेले समर्थक नवराज ढुङ्गेल नेतृत्वको टिम सार्वजनिक गरेको हो ।...

पुष्पलालको जन्मथलोमा मिसन ग्रासरुट अभियान सुरु

फागुन १९ रामेछाप, नेकपा (एमाले) रामेछापले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप नगरपालिकामा मिसन ग्रसारुट अन्तर्गतको पार्टी सुदृढीकरण तथा विस्तार अभियान हिजोबाट सुरु गरेको छ ।  पार्टी नगर कमिटीका अध्यक्ष रोशन पाख्रिनको अध्यक्षता तथा नेकपा...

आफ्नो घर बेचेर एडर्सनले रामेछापमा खोले डेन्टल अस्पताल

फागुन ६ रामेछाप, जर्मन नागरिक डाक्टर जोन एडर्सनले जर्मनीमा रहेको आफ्नो घर बेचेर रामेछापमा दाँतको उपचार गर्ने अस्पताल बनाएका छन् ।  रामेछाप नगरपालिका वडा नं ३ साँघुटारमा एडर्सनले सुविधा सम्पन्न डेन्टल अस्पताल निर्माण गरेका हुन् । जर्मन रोटरी भोलन्टियर डाक्टरर्स् भन्ने संस्थामा आवद्ध डाक्टर जो...

उद्योग वाणिज्य सङ्घ रामेछापको साधारण सभामा महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकाल 

माघ २१ रामेछाप, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल शनिबार रामेछाप आएका छन् ।   उद्योग वाणिज्य सङ्घ, रामेछापको आठौँ साधारण सभालाई सम्बोधन गर्दै निजी क्षेत्रका चर्ची व्यवसायी एवं वरिष्ठ उपाध्यक्ष ढकाल रामेछाप आएका हुन् । आज मन्थली स्थित सामुदायिक हलमा एक भव्...

रामेछापमा लोकप्रिय बन्दै गएको ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’

माघ ११ रामेछाप, रामेछापको रामेछाप नगरपालिकाले उपप्रमुख सुरक्षित मातृ शिशु कार्यक्रम अन्तर्गत ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’ सञ्चालन गरेको छ । सो कार्यक्रम निकै लोकप्रिय बन्दै गएको उपप्रमुख बाल कुमारी थापा कार्कीले बताएका छन् । उपप्रमुख थापा कार्कीका अनुसार यहि साउन महिनादेखी...

रामेछापमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको निधन

माघ ७ रामेछाप, रामेछापमा आज बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीबाट काठमाडौंतर्फ जाँदै गरको बा११ज ५९३५ नं को बोलेरो दुर्घटना हुँदा ओखलढुंगा सिद्धिचरण नगरपालिकाका ३५ बर्षिय चालक नारायण बहादुर मगरको निधन भएको हो । घटनाको अनुसन्धान भइरहेको...

एमाले रामेछाप: पार्टीमा देखिएका समस्याको बारेमा खुलेर छलफल गर्न भोलि पूर्ण बैठक

पौष २० रामेछाप, रामेछाप जिल्लामा पार्टीको मतमा नेकपा (एमाले) पहिलो पार्टी भएपनि प्रतिनिधिसभा र प्रदेश सभा दुवै तर्फ प्रत्यक्ष निर्वाचनमा एमाले उम्मेदवारहरू पराजित भएमका छन् ।   प्रतिनिधि सभा र प्रदेश दुवैतर्फ गठबन्धनसँग चुनाव लडेका एमालेका उम्मेदवारहरू विजयी हुन सकेनन् । पार्टीले पराजय...

सरोकार समाजको स्थापना दिवसमा रक्तदान देखि सम्मान सम्म

    पुस १० काठमाडौं ,गोठगाउँ सरोकार समाजको चौंथो स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्नुको साथै सरोकार समाज भन्दा बाहिर रहेर पनि सरोकार समाजलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउनु हुने संस्था तथा व्यक्तिहरूलाई सम्मान समेत गरेको थियो ।   सरोकार समाजले बिरामी...

रामेछाप:लिखु तामाकोसी गाउँपालिकाले एम्बुलेन्सको भाडा निर्धारण गर्यो 

 पुस ९ रामेछाप, रामेछाप लिखु तामाकोसी गाउँपालिकाले एम्बुलेन्सको भाडा तोकेको छ ।  पालिकाभित्रका नागरिक बिरामी पर्दावा दुर्घटना भई तत्काल अस्पताल लैजान सहज सुविधा उपलब्ध गराउने उदेश्यसहित खरिद गरेको एम्बुलेन्सको भाडा निर्धारण गरेको हो । हाल तीन वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ । लिखु ताम...

पत्रकारहरुको हितका लागि दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने  कान्छारामको घोषणा

पौष २ रामेछाप, रामेछाप जिल्लाका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले रामेछापमा पत्रकारहरुको हितका लागि दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । बिहीबार मन्थलीमा आयोजित पत्रकार महासंघ रामेछापको १९ औँ साधारण सभालाई सम्बोधन गर्दै कान्छारामले दुई लाख रुपैयाँ अक्षयकोष स्था...

रामेछापमा एमालेबाट दुई जना बने बागमती प्रदेशसभाको सांसद

 मंसिर १९ रामेछाप, नेकपा (एमाले) रामेछापबाट दुई जना बागमती प्रदेशसभा सदस्यमा मनोनित भएका छन् । एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्न श्रेष्ठ र नेतृ माया कार्की बागमती प्रदेशसभा सदस्यमा मनोनित भएका हुन् ।  निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको बन्द सूचि अनुसार समानुपातिक मतको आधारमा सांसदमा...

रामेछाप एमालेको समन्वयमा बिरामीलाई हेलिकप्टरबाट उद्धार 

मङ्सिर १६ रामेछाप, नेकपा (एमाले) रामेछापद्धारा  एक सिकिस्त बिरामीलाई  हेलिकप्टरबाट उद्धार गरी उपचारको लागि काठमाडौं लगिएको छ ।  जिल्ला पार्टीको समन्वयमा एमाले बाग्मती प्रदेश कमिटी सदस्य रत्न गौतमको सहयोगमा बिरामीलाई उपचारको लागि काठमाडौं लगिएको एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ...

रामेछाप जिल्लाको समृद्धि र विकासका लागि प्रतिबद्ध भएर लाग्छुः ढुंगेल

मंसिर ११ रामेछाप, नेकपा (एमाले) रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले आगामी दिनमा पनि अझै रामेछाप जिल्लाको विकासको लागि नै लाग्ने बताएका छन् ।   निर्वाचनमा पराजित भएपनि जिल्लाको समृद्धि र विकासका लागि आफू अहोरात्र   रुपमा लाग्ने बताएका हुन् । एक विज्ञप्ती जारी गर्दै यउनले अथक प्रय...

रामेछापको प्रदेशमा चौलागाई र घिसिङबीच प्रतिस्पर्धा

 मंसिर १० रामेछाप, रामेछापको प्रदेशसभा (ख)मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार मिलन घिसिङ र नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चोलागाईबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । प्रदेश ख को खाँडादेवी गाउँपालिका र शैलुङ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा घिसिङले सानो मतले अग्रता लिएका छन् । पछिल्...

देशको विकास, समृद्धि र सामाजिक सुरक्षाको लागि सूर्य चिन्हमा भोट हाल्न आवश्यक छ: ढुङ्गेल 

कार्तिक १२ काठमाडौं, नेकपा (एमाले)का केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले एमालेलाई नै किन भोट हाल्नुपर्न भन्ने कुरा मतदातालाई भनिरहनु नपर्ने बताएका छन् । एमालेले आज(शनिबार) दोरम्बा शैलुङ गाउँपालिकाको गौश्वारामा आयोजना गरेको चुनावी भेटघाट तथा कोण सभा कार्यक्रममा ढुङ्गेलले बोल्दै देश, लोकतन्त्र, व...

 नेपालकै माटोमा सुख, शान्ति र समृद्धि खोज्नुर्पछ: ढुङ्गेल 

कार्तिक १२ काठमाडौं, नेकपा (एमाले)का केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलले एमालेलाई नै किन भोट हाल्नुपर्न भन्ने कुरा मतदातालाई भनिरहनु नपर्ने बताएका छन् । एमालेले आज(शनिबार) दोरम्बा शैलुङ गाउँपालिकाको गौश्वारामा आयोजना गरेको चुनावी भेटघाट तथा कोण सभा कार्यक्रममा ढुङ्गेलले बोल्दै देश, लोकतन्त्र, व...

ताजा अपडेट