पुस २६, रामेछाप । नेकपा (एमाले) रामेछापमा नयाँ पदाधिकारी र जिल्ला कमिटीको सदस्यहरु निर्वाचित भएका छन् । अध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित हुँदा बाँकी रहेको पदाधिकारी र सदस्यको लागि चुनाव भएको हो । चुनावबाट उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, सचिवमा पुरुषोत्तम कडरिया, उपसचिवद्धयमा...
पुष २०, रामेछाप । जिल्ला अस्पताल विकास समितिको अध्यक्ष पदबाट रोशन पाख्रिनले राजिनामा दिएका छन् । आज जिल्ला अस्पताल रामेछापमा पत्रकार सम्मेलनको आयोजना गरी पाख्रिनले राजिनामाको घोषणा गर्नुभएको हो । उहाँले स्वास्थ्य मन्त्रालय बाग्मति प्रदेश हेटौँडालाई राजिनामा स्वीकृत गर्न राजिनामा पत्र पठाउन...
पुस १९, रामेछाप । नेकपा (एमाले) रामेछापका जिल्ला सचिव आनन्द श्रेष्ठले अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् । यही पुस २३ गते हुन लागेको एमालेको आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका श्रेष्ठले बताए । यसअघि तत्कालिन नेकपा दुई समुहमा विभाजित हुँदा श्रेष्ठ एमालेको अध्यक्...
पुस १८, रामेछाप । नेकपा (एमाले) रामेछाप नगर–काठमाडांै सम्पर्क मञ्चले नगर अन्तर्गत रहेको १–९ वडा सम्पर्क मञ्च गठन हिजो सम्पन्न भएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य ,रामेछापका इन्चार्ज तथा वागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुङ्ग...
पुस १२, रामेछाप । नेकपा (एमाले) रामेछापको जिल्ला अधिवेशनमा ६८२ जना प्रतिनिधि सहभागी हुने भएका छन् । ६४ वटा वडा र विभिन्न विभाग र जनवर्गीय संगठनबाट गरी ६८२ जना प्रतिनिधि सहभागी हुने भएका छन् । आउँदो पुस २३ र २४ गते हुने एमालेको आठांै जिल्ला अधिवेशनको तयारीको लागि एमालेका नेताहरुको जिम्मेवारी त...
पुस १०, रामेछाप । नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनमा जिम्मेवारी समाल्नु हुने नेताहरूलाई रामेछाप –काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सम्पर्क मञ्चका अध्यक्ष बद्री कुमार भण्डारीले कमल प्रसाद चौलागाई,कैलास प्...
पौष ५, काठमाडौं । नेकपा (एमाले) रामेछापले जिल्ला अधिवेशनका लागि ६४ वटै वडाबाट प्रतिनिधि छान्ने भएको छ । आज बसेको रामेछाप जिल्ला कमिटीको पूर्ण बैठकले पुस १७ गते प्रतिनिधि छान्ने निर्णय गरेको हो । एमाले जिल्ला अधिवेशन पुस २३ गते हुँदै छ । पार्टी अध्यक्ष शान्तिप्रसाद पौडेलको अध्यक्षता तथा पार्...
पुस ४, रामेछाप । नेकपा (एमाले)को दशौं महाधिवेशनबाट निर्वाचित र मनोनित चार जना केन्द्रीय सदस्यलाई सम्मान गरिएको छ । नेकपा एमाले खाँडादेवी गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमकोबीच आज चार जना केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको हो । एमालेका पोलिटब्यूरा सदस्य कमल चौलागाई, एमाले रामेछापका इन्चार...
मंसिर २९, रामेछाप । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल रामेछाप आउने भएका छन् । रामेछाप उद्योग वाणिज्य संघको १३औं वार्षिक साधारण सभाको उद्घाटन गर्न ढकाल आउने भएका छन् । पौष ३ गते शनिबार हुन लागेको संघको १३ औं साधारण सभामा आउने एक सूचना प्रकाशन गरी जानकारी दिएको हो...
मंसिर २८, रामेछाप । नेकपा एमाले सुकाजाेर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष सन्जिव आलेर मगरकाे पहलमा सुकाजोरका मिर्गौला पीडित ढाल ब. मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कतारमा रहेका सुकाजोरकै उद्धव मगर र निर ब सिन्जाली मगरको सक्रियतामा त्यहाँ कार्यरत नेपाली कामदारहरुबाट उठाइएको सहयोग रकम पीडित...
मंसिर २८, रामेछाप । नेकपा (एमाले) रामेछाप जिल्लाको जिल्ला इन्चार्जमा कैलाश ढुङ्गेल चयन भएका छन् । एमालेको दोस्रो केन्द्रीय कमिटीको बैठकबाट ढुङ्गेललाई जिल्ला इन्चार्जमा सर्वसहमत चयन गरेको हो । बाग्मती प्रदेशको पूर्वआर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका ढुङ्गेल केपी ओलीका विश्वासक...
मंसिर २६, रामेछाप । नेकपा (एमाले)ले पोलिटब्यूरो गठन गरेको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८० जना पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका हुन् जस्मा रामेछापका कमल चौलागाई मनोनित भएका हुन् । प्रस्ताव अनुसार प्रस्तुत भएको नामावली बैठकले अनुमोदन गरेको छ । एमाले...
मंसिर २५, रामेछाप । आज भएको नेकपा (एमाले) रामेछाप नगर –काठमाडौं सम्पर्क मञ्च अन्तरगत साँघुटार –काठमाडौं सम्पर्क मञ्च ,सुकाजोर –काठमाडौं सम्पर्क मञ्च ,ल्याङ्ग–ल्याङ्ग –काठमाडौं सम्पर्क मञ्च गठन तथा वृहत् कार्यकर्ता भेला सम्पन्न भएको छ । नगर सम्पर्क मञ्चका अध्यक्ष...
मंसिर २२, रामेछाप । जिल्ला अस्पताल रामेछापले आफनो सेवाहरु नयाँ भवनबाट सुरु गरेको छ । २०७२ को भुकम्पका कारण अस्पतालको पुराना भवनहरुमा क्षति पुगेकोले नयाँ भवनबाट सुरु गरेको हो । जर्मन सरकारको २७ करोड सहयोगमा बनेको नयाँ सुविधा सम्पन्न भवनबाट बिरामीहरुको सम्पुर्ण सेवाहरु सुचारु गरिएको जिल्ला अ...
मंसिर १६, रामेछाप । महिला हिंसा अन्त्य गर्नको लागि सबै पक्ष मिलेर लाग्नु पर्छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तगर्त आज साँघुटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप नरपालिकाका उप्रमुख सृजना खड्काले समाजमा रहेका विभेदको विरुद्ध महिला पुरुष दुबै मिलेरै अन्त्य गनुपर्नेमा जोड दिई...
मंसिर १३, राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । एक मन्त्रीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । उनी नेपाल रग्बी संघका अध्यक्ष तथा एशिया रग्बी संघका सदस्यसमेत रहेका छन् । खेलकुद मन्त्रालयले मंसिर ४ गते सदस्य सचि...
मङ्सिर १२, रामेछाप । बेमौसमी वर्षाका कारणले यस वर्ष रामेछापमा २ हजार ६ सय मेट्रिकटन धान उत्पादनमा गिरावट आएको ज्ञान केन्द्र रामेछापले जनाएको छ । कृषि ज्ञान केन्द्र रामेछाप अनुसार जेठ महिनादेखि सुरु भएको वर्षाबाट जिल्लाभरी दुई हजार ६ सय ९६ मेट्रिकटन धानबालीमा क्षति पुगेको छ। मन्थली नग...
मंसिर ७, रामेछाप । मंसिर १०–१२ गतेमा हुन लागेको नेकपा (एमाले) पार्टीको दसौं महाधिवेशनको प्रचारप्रसारका लागि एमाले रामेछापले सदरमुकाम मन्थलीमा बृहत् मोटरसाइकल र्याली हुन लागेको छ । युवा नेता एंवम एमाले मन्थली नगर संगठन कमिटी अध्यक्ष रामबाबु घिमिरेले नेतृत्व गर्ने लागेको ¥...
मंसिर ५,काठमाडौं । नेकपा एमाले रामेछाप नगर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष दिलिप श्रेष्ठको अध्यक्षतामा ,नेकपा एमाले रामेछाप नगर कमिटीको अध्यक्ष राेशन पाख्रीनकाे प्रमुख आतिथ्यमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको सदस्य रामेछाप नगर सम्पर्क मञ्चको प्रमुख सल्लाहकार कुमार घिमिरे ,बागमती प्रदेश सम्...
कात्तिक ३०, रामेछाप । रामेछाप नगरपालिकाले दुई वटा एम्बुलेन्स वडालाई हस्तान्तरण गरेको छ । बिरामीलाई अस्पताल लैजान समस्या सृजना भएपछि रामेछाप नगरपालिकाले दुई वटा एम्बुलेन्स खरिद गरेर वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । नागरिकले सहज रुपमा अस्पतालसम्म पुग्न सहज होस भनेर नगरपालिकाले एम्बुलेन्स खरिद गरे...