शुक्रबार २ आश्विन, २०८३ (Friday September 18, 2026)

समाचार

रामेछापमा कोरोना विरुद्धको पुर्ण खोप लगाउनेको संख्या ९७ हजार नाग्यो

फाल्गुन २ रामेछाप , रामेछापमा अहिलेसम्म ९७ हजार भन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाईसकेका छन ।  जिल्लामा अहिले खोप अभियान सुरु भएदेखी हालसम्मको अवद्यिमा ९७ हजार ९ सय २८ जनाले पुर्ण मात्रा खोप लगाएका छन् भने  एक लाख ७ हजार २ सय ८५ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय राम...

रामेछाप नगर सम्पर्क मञ्चले आयोजनना गरेको रक्तदान कार्यक्रममा चालिस जना दाताले गरे रक्तदान 

 फागुन १ काठमाडौं , नेकपा एमाले रामेछाप नगर –काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा चालीस जना दाताहरूले रक्तदान गरेको छ ।   नगर सम्पर्क मञ्चको अध्यक्ष दिलिप श्रेष्ठको अध्यक्षतामा माघ २९ गते अनामनगरमा आयोजना गरियको कार्यक्रम लाई ब्लड डोनर्स एसोसिएशन नेपाल...

रामेछाप नगरपालिकाले बनायो सुरक्षित आवास गृह

माघ २८ रामेछाप । रामेछाप नगरपालिकाले जिल्लामै पहिलो पटक एक सुरक्षित आवास गृह भवन निर्माण गरेको छ ।  महिला हिंसामा परेका पीडित, अनाथ बालबालिका र हेरचाह नभएका वृद्धावृद्धको लागि लक्षित गर्दे सुरक्षित आवास गृह निर्माण गरेको हो । आज रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले भवनको उद्घाटन ग...

स्थगित भयो मतदाता नामावली संकलन

माघ २५ रामेछाप, रामेछापमा मतदाता नामावली संकलन स्थगित गरेको छ ।  सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन आजबाट स्थगित गरेको छ । निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य र...

रामेछाप –काठमाडौं सम्पर्क मञ्चको ११औं अधिवेशनको मिति सार्वजनिक 

 माघ २२, काठमाडौं । नेकपा (एमाले) रामेछाप –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष बद्री भण्डारीको अध्यक्षतामा ,बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशोक ठकुरीको प्रमुख आतिथ्यमा आज बसेको सम्पर्क मञ्चको विस्तारित बैठकले मञ्चको ११औं अधिवेशन फागुन २१ गते शनिबार ए वान क्याफे चाबहिलमा गर्ने निर्णय सर...

राजनीतिक हिसाबले चुनाव जित्छौ, पैसाले होइन ः ढुंगेल

माघ २२, रामेछाप । रामेछापको ८ वटै स्थानीय तहको ६४ वटै वडामा निर्वाचन जित्ने गरी अभियान चलाउन एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्लाका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले बताएका छन् ।  उनले पार्टी विगतको भन्दा अहिले बलियो रहेको बताउँदै स्थानीय तहको निर्वाचनमा सबै वडा जित्ने गरी पार्टीलाई परिचालन...

रामेछापको उच्च भू-भागमा हिमपात, हिमपात भएसँगै जनजीवन प्रभावित 

माघ २१, रामेछाप । आज बिहान एकैछिन घाम झुल्किए पनि अविरल बर्षासँगै रामेछापको उच्च भू-भागमा भारी हिमपात भएको छ ।  रामेछापको जिल्लाको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका शैलुङ दोरम्बा गाउँपालिका लगायतको उच्च भू-भागमा भारी हिमपात भएको हो । गोकुलगंगा गाउँपालिकामा रातिदेखि भारी हिमपात भएसँगै ज...

मन्थलीमा अनेरास्ववियूको सिठ्ठी जुलुस प्रदर्शन

माघ १९, रामेछाप । नेकपा (एमाले) अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनले रामेछाप मन्थलीमा आज साझ सिठ्ठी जुलुस प्रदर्शन गरेको छ । मन्थलीमा आज मुख्य ४ कारणले सिठ्ठी जुलुस प्रदर्शन गरिएको हो । पेट्रोलियम पदार्थको मूल्य बढे सँगै मूल्य फिर्ता गर्नु पर्ने, स्थानीय तह र स्वबियूको निर्बाचनको मिति अबिलम्ब घ...

 सुनापती गाउँपालिकामा तीनदिन सार्बजनिक बिदा

माघ १७, रामेछाप । २८५८ औं सोनाम ल्होछारको अवसरमा सुनापती गाउँपालिकामा तीनदिन सार्बजनिक बिदा दिइएको छ । रामेछापको सुनापती गाउँपालिकामा तामाङ जातिहरुको बाहुल्यता रहेको कारणले सोनाम ल्होसारको अवसरमा तीनदिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाभरि तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अ...

व्यवसायीक तरकारी खेती ,उद्यमशिलता तथा वातावरण संरक्षण सम्बन्धि अभिमुखिकरण कार्यक्रम गोठगाउँ–गोठपानीमा !!!

 माघ १६ रामेछाप ,व्यवसायीक तरकारी खेती ,उद्यमशीलता तथा वातावरण संरक्षण सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम गोठगाउँ सरोकार समाज र आधुनिक कृषि सहकारी संस्थाले गोठगाउँ र गोठपानीमा सम्पन्न गरेको छ।   सि.टि.ई.भि.टि.मन्थलीका कृषि बिभाग प्रमुख पवन दाहाल, उद्यमी तथा आधुनिक कृषि सहकारी सं...

साइत हेरेर निर्वाचनको मिति घोषण गर्दैमा निर्वाचनमा जित्न सकिदैन : ढुंगेल

माघ १४, रामेछाप । नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं रामेछाप जिल्लाका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएका छन् ।   निर्वाचन सार्ने वा रोक्ने खेल एमालेलाई स्वीकार्य नहुने बताउँदै सत्ता गठबन्धनको जालझेलको विरुद्ध पार्टीले सशक्त रुपमा आवाज उठाउ...

सचिवालय सदस्यमा युवा नेता श्रेष्ठ नियुक्त

माघ १३ रामेछाप । श्रम, रोजगार तथा सामाजिक सुरक्षाको सचिवालय सदस्यमा युवा नेता तिर्थ श्रेष्ठ नियुक्त भएका छन् ।  श्रममन्त्री कृष्णकुमार श्रेष्ठले नेकपा एकीकृत समाजवादी रामेछापका उपसचिव एवं युवासंघ निर्वाचन आयोगका अध्यक्ष श्रेष्ठलाई सचिवालय सदस्यमा नियुक्त गरेका हुन् ।  खाँडादेवी गाउँपालिक...

 स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनुपर्छः अध्यक्ष तामाङ

माघ १०, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले स्थानीय तहको निर्वाचन आगामी बैशाखमा हुनुपर्ने बताएका छन् ।  ्उनले संविधानमा स्थानीय तहमा जनप्रतिनिधि विहीन हुने कल्पना नगरिएको बताउँदै तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका हुन् । । हरेक पाँच बर्षमा स्थानीय तह...

कोहि बिरामी भए हेलिकोप्टर पठाउछु:खड्का

माघ ९, रामेछाप । रामेछापको लिखुतामाकोसी गाउँपालिकाभित्र सञ्चालित भएको दुई वटै एम्बुलेन्स एकसाथ बिग्रिएको छ ।  दुई वटै एम्बुलेन्स एकसाथ बिग्रिदा बिरामीहरुलाई अस्पताल लैजान निकै ग्राहे भएको छ ।  गाउँपालिकाभित्र मानिस बिरामी हुँदा अहिले ट्याक्टर र ट्रक खोजेर अस्पताल लैजानु पर्ने बाँध्यता रह...

धम्क्याएर तर्सायर जबर्जस्ती पार्टी प्रवेश कहिले सम्म

माेतिलाल तामाङ   हालसालै देखिएका एउटा कथित नयाँ राजनीतिक दल छ । ति दलको नेतृत्वहरुमा कुनै योजना, भिजन, दृष्टिकोण, स्पष्ट राजनीतिक बिचार, कार्यदिशा केही छैन, पार्टी कतिबेला विघटन हुन्छ त्यो पनि थाहा छैन । तर पनि तिनिहरु गाउँ–गाउँमा पसेर खसी काट्दै संस्कृतिक कार्यक्रममा उपस्थित हुनुहो...

रामेछापमा कोरोना संक्रमण बढ्दै

माघ ६, रामेछाप ।  केहि दिन देखि रामेछापमा दैनिक रुपमा कोरोना संक्रमित बढ्न थालेका छन् । आज ४२ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अहिले जिल्लामा १४८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन । मन्थली नगरपालिकामा ५३ जना,रामेछाप नगरपालिकामा २४ जना, उमाकुण्ड गाउँ...

राष्ट्रिय युवा संघ नेपालको दोस्रो सचिवालय बैठक पोखरामा सम्पन्न

माघ ३, रामेछाप । राष्ट्रीय युवा संघ नेपालको दोस्रो पुर्ण सचिवालय बैठकबाट संघठन को ९ आंै महाधिवेशन आयोजक कमिटी गठन गण्डकी प्रदेशको पोखराबाट घोषणा भएको छ ।  संगठनलाई वैचारिक संगठनिक रुप ले मजबुत एंवम् एकताबद्ध बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएकोमा पार्टी पोलिटब्यूरो सदस्य संगठनका ई...

सबै विद्यालयमा नि:शुल्क इन्टरनेट सेवा

माघ २, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको सबै विद्यालयहरुमा नि:शुल्क फाइबर इन्टरनेट सेवा पुगेको छ ।  गाउँपालिकाको पहलमा गाउँपालिकाभित्रका विद्यालय, स्वास्थ्य संस्था, बाल अध्ययन केन्द्र र खाँडादेवी मन्दिरमा इन्टरनेटको सेवा पुगेको हो । सो गाउँपालिकाभित्र १२ वटा माध्यमिक र ३९ वटा आधारभूत...

सेवा समाज कतारद्धारा जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

माघ १, रामेछाप । रामेछाप सेवा समाज कतारले जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।  स्वास्थ्य कार्यालयमै एक कार्यक्रमको आयोजना गरी सो सेवा समाजले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काको प्रमुख आतिथ्यता र रामेछाप से...

रामेछापमा अबदेखि २५ जना भन्दा बढी भेला हुन नपाउने

पुस २८, रामेछाप । रामेछापमा अबदेखि २५ जना भन्दा बढी भेला हुन नपाउने भएको छ ।  कोरोना संक्रमणको दर तीब्र गतिमा बढेसँगै रामेछाप जिल्लामा पनि स्वास्थ मापदण्ड पालना गर्न कडाई गरिने भएको छ ।  रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीको अध्यक्षमा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन के...

ताजा अपडेट