शनिबार ३ आश्विन, २०८३ (Saturday September 19, 2026)

समाचार

आज हरिबोधिनी एकादशी मनाइँदै

कार्तिक २९, रामेछाप । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण तथा ठूलो एकादशीको रुपमा लिइन्छ । आजको दिन भगवान विष्णु उठ्नुहुन्छ भन्ने जनविश्वास पनि रही आएको छ । आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिने गरिन्छ । चार महिनाअघि अर्थात आषाढ शुक्ल एकादशीको...

मन्त्री आले रामेछाप आउँदै

कार्तिक २८, रामेछाप । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले रामेछाप आउनुहुने भएको छ ।  रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ७ गाल्पा बजारमा कात्तिक ३० गते हुन लागको कार्यक्रमलाई सम्बोधन गर्न उहाँ रामेछाप आउन लाग्नुभएको नेकपा (एकीकृत) समाजवादीका जिल्ला सचिवालय सदस्य अरुण मगरले जान...

रामेछाप लिखु गाउँपालिकाको अध्यक्षमा तामाङ चयन

कार्तिक २५, रामेछाप । नेकपा (एमाले) रामेछापको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा भीमबहादुर तामाङ चयन भएका छन् ।  लामो समय पश्चात आज उनी नेतृत्व चयन भएको हो । कात्तिक ९ र १० गते नै नेतृत्व टुङ्गो लाग्नुपर्ने भएपनि आकांक्षी धेरै हुँदा अधिवेशन सरेको थियो । हिजो र आज बिहानसम्म भएको छलफलले उनलाई...

मङ्सिरको पहिलो साताबाट  मतदाताको नामावली सङ्कलन हुँदै

कार्तिक २२, आगमी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन शुरु गर्ने भएको छ । निर्वाचन आयोगका अनुसार मंसिरको पहिलो साताबाट नामावली संकलन सुरु गरिने भएको छ । सरकारले यहि बिषयमा केही दिन अघि निर्वाचन आयोगसँग छलफल गरेको थियो । उक्त छलफलपछि आयोगले मंसिरको पहिलो साताबाटै गाउँगाउँमा मतदाता...

 कुकुर र काग तिहार आज मनाइँदै

कात्तिक १७, काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरि मीठो खान खानेकुरा खान दिएर मनाइँदै छ । आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कुकुर एक लोकप्रिय घरपालुवा जन...

रामेछाप: नगरको अध्यक्षमा पाख्रिन

कात्तिक ९, रामेछाप । नेकपा (एमाले) रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन चयन भएका छन् । आज भएको पालिका अधिवेशनले पाख्रिनलाई सर्वसम्मत रुपमा नगर कमिटीको अध्यक्षमा चयन गरेको हो । त्यसैगरी उमाकुण्ड गाउँपालिका कमिटीको अध्यक्षमा रुद्रमणि नेवारलाई चयन भएका छन् ।  

रामेछाप न.पा.१ गाेठगाउँकाे प्रथम वडा अधिवेशन सम्पन्न

कात्तिक ७, रामेछाप । नेकपा एमाले रामेछाप न.पा.१ गाेठगाउँकाे प्रथम वडा अधिवेशन नेकपा एमालेका केन्द्रीय सदस्य राष्ट्रिय युवा परिषदकानिवर्तमान कार्यकारी उपाध्यक्ष माधब ढुङ्गलेकाे सम्पन्न भएकाे छ। अधिवेशनले बाबुराम कार्की अध्यक्ष ,संजय कुमार थापा उपाध्यक्ष ,बल बहादुर श्रेष्ठ सचिव ,सिर कुमारी श्रे...

रामेछाप: एमालेले बढाए साढे ४ हजार संगठित सदस्य

कात्तिक २, रामेछाप । नेकपा (एमाले) रामेछापले पार्टीको संगठित सदस्यको संख्या बढाएको छ ।  ६ हजार संगठित सदस्यहरु बढाएर साढे दस हजार पुर्याएको हो । आठ स्थानीय तह र ६४ वडामा एमालेको संगठित सदस्यको संख्या साढे दश हजार पुगेको हो ।  एमाले रामेछापका सचिव आनन्द श्रेष्ठका अनुसार संगठित सदस्यता व...

आजबाट खुले रामेछापका सरकारी कार्यालय र बैंकहरु

असोज ३१, रामेछाप । नेपालीहरुको महान चाड दशैं आएसँगै बन्द भएका सरकारी कार्यालय र बैंकहरु आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएका कर्मचारीहरु आफनो काममा फर्कन थालेका छन् । यस्तै दशैं बिदा सकिएसँगै वित्तीय संस्थाहरु पनि खुला भएका छन् । आजदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुल्ला भएको छ । सायद यसै...

रामेछापको डकुरसिंडाडाँमा अहिले सम्मको अग्लो गणेश मूर्ति निर्माण 

असोज २२, रामेछाप । रामेछाप नगरपालिका–८ डकुरसिंडाडाँमा २१ फिट अग्लो गणेशको मूर्ति स्थापना गरिएको छ ।  इन्जिनियर हिरण्यप्रसाद पौडेलले २१ फिट अग्लो उक्त मूर्ति नेपालकै अहिले सम्मको अग्लो गणेश मूर्ति भएको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रामेछाप नगरपालिका मार्फत मूर्त...

गाेठगाउँ जनमुखी सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न  

असाेज ११, रामेछाप । गाेठगाउँ जनमुखी बचत तथा ऋण सहकारी संस्थाकाे १२औं वार्षिक साधारणसभा सहकारीको आफ्नै सभाहलमा सम्पन्न भयकाे छ। सहकारीको अध्यक्ष नानिबाबु कार्कीको अध्यक्षता तथा वडा अध्यक्ष नर बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन भएकाे कार्यक्रममा वडा सदस्य सिर कुमारी श्रेष्ठ ,सूर्य बहादुर नेपाल...

न्यौपानेद्धारा मन्थलीमा एकीकृत समाजवादी पार्टी कार्यालयको उद्घाटन

असोज ९, रामेछाप । रामेछापमा नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालय स्थापना भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द न्यौपानेद्धारा आज पार्टी कार्यालयको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले नेकपा एमालेले वैचारिक बाटो त्यागेकोले कम्युनिस्ट आदर्श र मूल्य मान्यतालाई...

रामेछापमा कानुन विपरीत काम गर्नेमाथि कडा कारवाही गरिने ः प्र.जि.अ पहाडी

असोज ८, रामेछाप । रामेछापवासी नागरिकको सहज रुपमा सेवा प्रवाह गर्न आएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले बताएका छन् । उनले नागरिकहरुलाई सकेसम्म गाउँघरमै सेवा प्रवाह गर्ने गरी कार्यक्रम बनाउने बताउँदै स्थानीय तहसम्म समन्वय गरेर काम गर्ने बताएका छन् । बजार अनुगमनको कामलाई नियमित रु...

सडकाे नाला व्यवस्थापन नगर्दा गाेठगाउँकाे तीन घरमा क्षति

असाेज ६, रामेछाप । रामेछाप नगरपाली वडा नं १ गाेठगाउँमा गय राति परेकाे भिषण वर्षाले पहिराे जादा दधिराम सापकोटाकाे मान्छे नभएको खालि घर लड्नुकाे साथै भिम प्रसाद सापकोटाकाे दुई घरमा क्षति पुर्याएकाे छ।  वागमती प्रदेश सरकारकाे याेजना अन्तरगत निर्माण भैरहेकाे सडक रामेछाप नगरले टेन्डर मार्फत भ...

रामेछापको हात्तीटारमा जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु, घाइते हुनेलाई काठमाडौं पठाइयो

भदौ ३१, रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप आज बिहान खुर्कोट–मन्थली सडकखण्डको हात्तीटारमा दुर्घटना भएको हो । उक्त जिप भीरबाट करिब...

ऋषिपन्चमीको दिन बिश्वामित्र गुफामा धार्मिक मेला हुने

भदौ २४, रामेछाप । तीन जिल्ला (रामेछाप, सिन्धुली, काभ्रे)को संघममा रहेको पबित्र धार्मिक स्थल कुशेश्वर बिश्वामित्र गुफामा ऋषि पन्चमीको दिन अरुणदति सहित सप्तऋषिको पुजा आरधना हुने भएको छ । ऋषिपन्चमीको दिन सप्तरीऋषिको पुजा आरधना सहित धार्मिकमेला हुने बिश्वामित्र बाताबरण संरक्षक समितीका अध्यक्ष रत्नकाजी श...

रामेछापको शान्ति पौडेलसहित १० मन्त्री थपिए (नामसहित)

भदौ २३, रामेछाप । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेर १२ सदस्यीय बनाइएको छ । शाक्य नेतृत्वको प्रदेश सरकारमा १० जना नयाँ अनुहारहरु थपिएका छन् ।  मन्त्रिपरिषद्मा  शान्ति पौडेल, रामेछाप प्रदीप कटुवाल, सिन्धुली रचना खड्का, दोलखा बद्री मैनाली, नुवा...

दश बुँदेको आधारमा अघि बढ्ने रामेछाप एमालेको निर्णय

भदौ २१, रामेछाप । नेकपा (एमाले) रामेछापको पदाधिकारी बैठकले पार्टीलाई दश बुँदे सहमतिको आधारमा अघि बढाउने निर्णय गरेको छ । आज बसकेको पदाधिकारी बैठकले दश बुँदे सहमतिलाई जिल्लादेखि वडा कमिटीसम्म लागू गर्ने निर्णय गरेको पार्टी सचिव आनन्द श्रेष्ठले जानकारी दिनुभएको छ । लामो समयदेखिको अन्तरसंघर्ष र अ...

मन्थली नगरपालिकाका सबै विद्यालय खुल्ने

भदौ १८, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले १७ महिना देखि बन्द अवस्थामा रहेका विद्यायलहरु यहि भदौ २५ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भएको छ ।  २०७७ चैत्र ११ गते देखि लगाइएको लकडाउनसँगै बन्द रहेका सो विद्यालय पहिलो चरणको कोरोना केही कमी हुँदा खुल्ने तयारी गरिएको भएपनि दोस्रो...

लवश्री र कान्छारामले भने “म सभापति लड्छु”

भदौ १७ ,रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यलय रामेछापका सभापति लवश्री न्यौपाने र महासमितिका सदस्य कान्छाराम तमाङ्गले आजै सभापतिमा उम्मेद्धारी दिने दोहोर्याएका छन् ।  आसन्न १४ औं महाधिवेशनको संघारमा रहेका बेला हिजो मन्थली नगरपालिका ४ सालुको काँग्रेस पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश...

ताजा अपडेट